Sajhamanch Archive

शिवसताक्षीमा भेट्रान कप सुरुः धरान भेट्रान क्लबको विजयी सुरुवात

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षीमा भेट्रान कप सुरुः धरान भेट्रान क्लबको विजयी सुरुवात.

शिवसताक्षी । झापाको दूधेमा दोस्रो कर्णबहादुर नेम्वाङ्ग स्मृति भेट्रान कप फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा धरान भेट्रान फुटवल क्लवले विजयी सुरुवात गरेको छ । धरान भेट्रान क्लबले विर्तामोड भेट्रानलाई ४— १ को फराकिलो गोल अन्तरले पाखा लगाउदै प्रतियोगिताको सेमीफाइनलमा प्रवेस गरेको हो । खेलको पहिलो हाफको १६ औ मिनेटमा […]

समाजका लागि उदारणीय काम गर्दै निर्माण व्यवसायी खरेल

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on समाजका लागि उदारणीय काम गर्दै निर्माण व्यवसायी खरेल.

शिवसताक्षी । झापा शिवसताक्षीका देवेन्द्र खरेलले निशुल्क विद्युत तार विस्तार गरिदिएका छन् । शिवसताक्षी ११ स्थित दुधे बजारदेखि २ सय मिटर दक्षिण भित्र सडकका ७ ओटा विजुलीको पोलमा विद्युत तार विस्तार गरेका हुन । शिवभक्त निर्माण व्यवसायी समेत रहेका खरेलले ३० घर परिवारका लागि विद्युत २ फेस भएको स्थानमा २ फेस तार विस्तार गरी ४ […]

सारेगमप लिटल च्याम्पकी विजेता रोषालाई शिवसताक्षीमा सम्मान

Published: in विविधा, समाज by . Leave a Comment on सारेगमप लिटल च्याम्पकी विजेता रोषालाई शिवसताक्षीमा सम्मान.

4शिवसताक्षी । शिवसताक्षी युवा सेवा समाजले सारेगमप लिटल च्याम्पकी विजता रोसा फुयेललाई सम्मान गरेको छ । होली पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरी शिवसताक्षी युवा सेवा समाजले लिटल च्याम्पकी विजेता फुयेललाई सम्मान गरेको हो । उनलाई शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, वडा नम्बर ९ का अध्यक्ष छविलाल पाठक, शिवसताक्षी उध्योग वाण्ज्यि संघका […]

सतासीधाम र सुरुङ्गा जेसीजको होली मिलन कार्यक्रम सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on सतासीधाम र सुरुङ्गा जेसीजको होली मिलन कार्यक्रम सम्पन्न.

सुरुङगा । सुरुङगा जेसीजले होली मिलन कार्यक्रम गरेको छ । कोरोनाका कारण नखेलिएको होली । आज कनकाई – ३ सुरुङ्गा चोक स्थित पुर्व बस स्टेन उत्तर होटल डिलाईटको प्रागणमा एक कार्यक्रमको आयोजना गरी होली मिलन कार्यक्रम गरिएको सास्कृतिक संयोजक सारिका गिरीले जानकारी दिइन् । वर्ष २०२२ की अध्यक्ष सुस्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको आस्था वाचन […]

होलीको अवसरमा कमल नगर जेसीज र लायन्स, लियो गरे जेब्राक्रस निर्माण

Published: in विविधा, समाज by . Leave a Comment on होलीको अवसरमा कमल नगर जेसीज र लायन्स, लियो गरे जेब्राक्रस निर्माण.

कमल । कमल नगर जेसीज, लायन्स क्लव अफ केर्खा र लियो क्लव अफ केर्खाको संयुक्त आयोजनामा आज होली मिलन कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका १ स्थित कमल पोखरी सामुदायिक भवनको सभाहलमा सम्पन्न होली मिलन कार्यक्रम गरेको हो । होलीकै अवसरमा वडा नम्वर २ स्थित महेन्द्र रत्न माध्यमिक द्यिालयको गेट अगाडी र समायगढ चौकमा […]

आज तराई – मधेसमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on आज तराई – मधेसमा हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै.

जनकपुर, नेपालको मधेस तराई क्षेत्रमा आज (शुक्रबार) हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ। रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरुमा मनाउने प्रचलन छ। पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइएको थियो। होली पर्वको अवसरमा सरकारले आज मधेस तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ। भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने प्रचलन नेपालमा छ। स्थानअनुसार […]

पल शाहविरुद्ध नवलपुर अदालतमा मुद्दा दायर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on पल शाहविरुद्ध नवलपुर अदालतमा मुद्दा दायर.

नवलपुर– कलाकार पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार)को अभियोगमा मुद्दा दायर भएको छ। अभियोगमा १६ वर्षीया किशोरी (गायिका)लाई फकाएर बलात्कार गरेको जिकिर गरिएको छ। शाहले फकाएर ती गायिकासँग यौन सम्बन्ध बनाएको दाबी गर्दै परिवारले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो। जिल्ला सरकारी वकिल कार्यालयका सहायक […]

प्रतिगामीलाई ३० वैशाखको निर्वाचनले दण्डित गर्छ : अध्यक्ष नेपाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on प्रतिगामीलाई ३० वैशाखको निर्वाचनले दण्डित गर्छ : अध्यक्ष नेपाल.

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत् जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताए । एमालेले निर्वाचन जितेको […]

चैत तेस्रो सातासम्ममा मेलम्चीको पानी काठमाडौँमा आउने

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on चैत तेस्रो सातासम्ममा मेलम्चीको पानी काठमाडौँमा आउने.

मेलम्ची, गतसाउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार ९बफर ड्याम० हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो […]

बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ छुटे ५ लाख धरौटीमा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ छुटे ५ लाख धरौटीमा.

काठमाडौ, बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद मोहन बानियाँ ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा छुटेका हुन् । जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि […]