काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको बताएकी छन् । होलीको शुभकामना सन्देश जारी गर्दै भण्डारीले विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामर्थ्य बनेको बताएकी छन् । त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने […]
बिर्तामोड । झापाको बिर्तामोड–६ घण्टीबारीस्थित तक्षशिला एजुकेशन फाउण्डेशन (सनसाइन किण्डर हाउस) को १५औं बार्षिकोत्सव तथा होलीमिलन कार्यक्रम सम्पन्न भएको छ । विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्घोषका साथ स्थापना भएको उक्त विद्यालयले बुधबार कोभिड–१९को सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै जिल्लाका प्रतिष्ठित व्यक्तित्व तथा अभिभावकलाई उपस्थित गराएर कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीकै अगुवाईमा विद्यालयले साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव […]
काठमाडौं– नेपाल टेलिकमले फागु पर्व (होली) विशेष अफर ल्याएको छ। पर्वको अवसरमा टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ। अफर चैत ३ गतेदेखि १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। अफरअन्तर्गत ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टाका लागि अपलध हुनेछ। त्यस्तै, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनका लागि र २९४ […]
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाका अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरुमा पनि भोल्युम बढाएको छ। ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ […]
काठमाडौं । नेकपा एमालेले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले […]
सुरुङ्गा । सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले सघिय सरकारसग माग गर्नु भएको छ । सोमबार कनकाई वडा न ७ मा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनको उद्धघाटन क्रममा बोल्दै मेयर पोख्रेलले आफुहरुले स्थानीय तहको तर्फबाट सुकुम्बासी हरुका लागि सबै कार्य पुरा गरिसकेकाले अब पनि लाल पुर्जा […]
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ । ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको हो । अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोनका संक्रमित फेला परेको स्काइ न्यूजमा समाचार छ । साइप्रसको एक ल्याबमा परीक्षण गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको हो । फ्रान्सका कतिपय स्थानमा […]
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ । आयोगले गएको शुक्रवार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । त्यो अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक […]
विर्तामोड । विर्तामोड नगरपालिका वडा नम्बर ४मा रहेको सनातन धर्म सेवा समितिको ३८ औँ वार्षिकोत्सव तथा सम्मान समारोह आइतबार सम्पन्न भएको छ । समितिको कार्यालयमा बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानित हुनेहरुमा बिर्तामोड ४ का भवनदाता,समाजसेवी गणेशप्रसाद खनाल र बिर्तामोड ३का अमृतबहादुर बुढाथोकी रहनु भएको छ […]
विर्तामोड । बिर्तामोड नगरपालिकाले विभिन्न वडाका ९ जना मौरी पालक कृषकलाई मौरीसहितको घार र प्राविधिक सामाग्री वितरण गरेको छ । बिर्तामोड १० मा आयोजित व्यवसायिक मौरी विकास तालिमको समापन कार्यक्रमका विच नगर उपप्रमुख पवित्रा महातारा प्रसाईले सहभागीहरुलाई प्रमाणपत्र सहित आधार चाका, धुवादानी,टोपी,व्रस,महदानी लगायतका सामाग्री सहित मौरीका घार हस्तान्तरण गर्नु भएको हो । नगरपालिकाको ७० प्रतिशन […]