कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रमलाई तिव्रता दिदै आज मोटरसाईकल र्याली गरेको छ । आगामी फागुन २३ गते वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रम अन्तरगत आज मगलवार वडालाइ वडाका सबै टोल विकास सस्थामा सचेतानमुलक मोटरसाईकल र्याली गरेको हो । कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल […]
शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम मन्दिर परिसरमा सरसफाई गरिएको छ । महाशिवरात्रीको अवसरमा सतासीधाम जेसीजद्वारा बृहत सरसफाई तथा धाममा आउने भक्तजनहरुलाई प्रसाद वितरण गरेको हो । जेसीजले सामुदायिक कार्यक्रम अन्तर्गत सताक्षीधाम मन्दिर सरसफाई र महाशिवरात्रीमा आउने ५ सय श्रद्धालु भक्तजनहरुलाई प्रसाद वितरण गरिएको सतासीधाम जेसीजका वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले जानकारी […]
इटहरी । इटहरीचौकमा ट्राफिक चाप वढिरहेको वेला राजमार्गवाट वाइपास गर्न मिल्ने तीन वटा पुल निर्माण भएका छन । ती मध्ये दुइवटा पुलको पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् । इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुल उदघाटन गरिएको हो । वडा नम्वर ४ […]
काठमाडौं, महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसर विभिन्न रङ्गका फूलहरुले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पत्रिव पशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ । सधैँ भीडभाड भइरहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रोनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीहरुको भीडभाड बढेको छ । मन्दिर परिसरको गेटलाई फूलका गुच्छाले सजाइएको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देखिएको […]
काठमाडौं– नेपालमा भारतबाट रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। ५ वर्षका लागि जी–टू–जी (सरकार–सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार […]
झापा । राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध गरिएको नेपाल बन्दका कारण झापाको जनजीवन प्रभावित बनेको छ । एमसीसी विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) सहितको ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित बनेको हो । झापाको विर्तामोडमा ३ जना बन्दकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी झापाले जनाएको छ । पक्राउ पर्नेहरूमा […]
सुरुङ्गा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत झापामा केरा खेती कृषकलाई ढुवानीका लागि सवारी साधन प्रदान गरिएको छ । झापा गाउँपालिका ३ रङ्गेथानको साधना सास्कृतिक नमुना कृषक समुहलाई केरा खेतीको प्रवद्धनका लागि ८५ प्रतिशत अनुदानमा पिकअफ भ्यान प्रदान गरिएको हो । २३ लाख ६० हजार रुपैँयाको उक्त पिकअफ भ्यान प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लार्मीले […]
तनहूँ– बलात्कारको आरोप लागेका चलचित्र अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। एक नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको जाहेरी परेपछि प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहूँमा उपस्थित भएका हुन्। शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहूँमा बुधबार बलात्कारको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय तनहूँले शाहको खोजीका लागि प्रहरी प्रधान […]
विर्तामोड । शिवसताक्षीको मेयरको विषयमा विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेको समाचारप्रति नेपाली कांग्रेस शिवसताक्षीले ध्यानकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस शिवसताक्षीले उक्त समाचारको सत्याता के हो भन्ने विषयमा सत्य तथ्य छानविन गर्न माग गरेको छ । नगर गौरव आयोजनाको नाममा डुडामारी सिमसार क्षेत्रमा छुट्याइएको बजेट स्वीकृतको विषयमा विभिन्न अनलाइन प्रशारण गरेको समाचार प्रति नगरको […]