Sajhamanch Archive

अन्तरपालिका स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु, शिवसताक्षी र अर्जुनधारा विजयी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on अन्तरपालिका स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु, शिवसताक्षी र अर्जुनधारा विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा आजबाट अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिका प्रमुुख चन्द्रकुमार सेर्माले गरेका हुन् । शिवसताक्षी नगरपालिकाको निर्माणधिन दूधे रंगशालामा अन्तर पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा शिवसताक्षी र अर्जुनधारा विजयी भएका छन् । उद्घाटनका दुई खेल मध्ये पहिलो खेलमा बाह्रदशी […]

ठेक्केदारलाई सजायः कमसल सामाग्री प्रयोग गरेको भन्दै विर्तामोड नगरपालिकाले भत्कायो कालो पत्रे

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on ठेक्केदारलाई सजायः कमसल सामाग्री प्रयोग गरेको भन्दै विर्तामोड नगरपालिकाले भत्कायो कालो पत्रे.

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्रगतिनगर शंखरवाडी टोल जाने सडक मापदण्ड विपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ । शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ग्रेडर लगाएर उक्त सडक भत्काउन लगाएका हुन् । इन्जिनियर, प्राविधिक सहित सडकमा पुग्नु भएका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामाग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाइएको […]

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा […]

युवालाई एसी तथा फ्रिज मेकानिक तालिम

Published: in विविधा, समाज by . Leave a Comment on युवालाई एसी तथा फ्रिज मेकानिक तालिम.

बिर्तामोड । मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा –४ मोरङको आयोजना तथा पूर्वाञ्चल एकता बहुउद्धेशिय सेवा प्रालि बिर्तामोडको संयोजनमा एसी तथा फ्रिज मेकानिक तालिम बिर्तामोडमा सुरु भएको छ । एसी तथा फ्रिज मेकानिक पेशामा आवद्ध मेकानिक्सहरुको सीप अभिवृद्धिका लागि उक्त तालिम प्रदान गरिएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी ) र दिगो तथा सम्मनित […]

लखनपुर — क्याम्पा— मंगलवारे — शिवगंज सडकमा संकेत बोर्ड

Published: in विविधा, समाज by . Leave a Comment on लखनपुर — क्याम्पा— मंगलवारे — शिवगंज सडकमा संकेत बोर्ड.

कमल । तोपगाछी धरमपुर मैत्री समाजले शुक्रवार लखनपुर — क्याम्पा— मंगलवारे — शिवगंज सडकमा संकेत बोर्ड राखिएको छ । कमल गाउँपालिका वडा नम्वर ५ लखनपुर स्थित मंगलवारे देखी शिवसक्षाक्षी नगरपालिका वडा नम्वर ६ हल्लारचौक हँुदै शिवगंज सम्म जाने सडकको मुख्य १४ स्थानमा संकेत बोर्ड राखिएको तोपगाछी धरमपुर मैत्री समाजका सल्लाकार होमप्रसाद गौतमले जानकारी दिए । […]

प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ […]

बिर्तामोड नगरपालिकाद्वारा ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाद्वारा ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण.

झापा । बिर्तामोड नगरपालिकाले ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अद्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरीएको हो । आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक […]

प्रदेश १ मा ६० जनामा कोरोना संक्रमण

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना संक्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ […]

शिवसताक्षी उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई ठूला व्यवसायीको प्रतिश्पर्धा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on शिवसताक्षी उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई ठूला व्यवसायीको प्रतिश्पर्धा.

शिवसताक्षी । शिवसताक्षी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा दुई उमेद्वारको कडा प्रतिश्पर्धा हुने भएको छ । चुनावमा संयुक्त गठबन्धनका विरुद्ध नेकपा एमाले एक्लै लड्ने भएको हो । नेकपा एमालेका तर्फबाट झापा शिवगञ्ज निवासी सफल व्यवसायी रोषन फर्निचर उद्योगका प्रोपराइटर राम नरेश शर्माले उम्मेद्वारी दिने भएका छन् । नेकपा एमालेले शिवताक्षीले फर्निचर व्यवसायी रामनरेश […]

थप आठसहित १३१ वटा भाषा पहिचान, २३ भाषा संकटापन्न

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on थप आठसहित १३१ वटा भाषा पहिचान, २३ भाषा संकटापन्न.

काठमाडौं, मातृभाषा वक्ताहरुको संख्या दिनानुदिन घट्दो क्रममा पुगेपछि संरक्षणका लागि प्रत्येक स्थानीयतहसम्म पुगेर प्रशिक्षण र अभिलेखिकरणमा जोड दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । भाषाको पहिचान बढ्दै गए पनि वक्ताको संख्या भने न्युन रहेपछि यसको संरक्षणमा पहल थाल्नुपर्ने भएको छ । नेपालमा १०४ वटा भाषा बोल्नेको संख्या ४.०९ प्रतिशत जनसंख्या रहेको छ भने ९५.९१ प्रतिशतले १९ […]