Sajhamanch Archive

प्रदेश १ मा ३९७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३९७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयपुर, संखुवासभा र पाँचथरमा १–१ […]

झापामा १२१ सीमा स्तम्भ हराए

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापामा १२१ सीमा स्तम्भ हराए.

भद्रपुर । नेपाल भारत १४२ किलो मिटर क्षेत्र भारतसँग सीमा जोडिएको झापा जिल्लामा मात्र १ सय २१ वटा नेपाल–भारत सीमास्तम्भ हराएको पाइएको छ । भारतसँग सिमाना जोडिएको १ सय ४२ किलोमिटर क्षेत्रमा रहेका ९ सय ८८ सीमा स्तम्भमध्ये ३ वटा जङ्गे पिल्लरसहित १ सय २१ वटा पिल्लर हराएका हुन् । हराएकामध्ये साना १ सय १० […]

बुधबारे जेसीजका पदाधिकारीलाई प्रि–इन्डक्सन तथा लोम अफिसर तालिम प्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on बुधबारे जेसीजका पदाधिकारीलाई प्रि–इन्डक्सन तथा लोम अफिसर तालिम प्रदान.

बुद्धशान्ति । बुधबारे जेसीजले आज जेसीजका पदाधिकारीहरूलाई प्रि–इन्डक्सन तथा लोम अफिसर तालिम प्रदान गरेको छ । अम्बिसन एकाडेमी बुद्धशान्ति–२ मा आयोजित तालिममा संचारकर्मी तथा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष अनिल वाग्लेले तालिम प्रदान गरेका थिए । तालिममा सहभागीलाई पदाधिकारीको पदीय जिम्मेवारी, कर्तव्य, निभाउनु पर्ने भूमिका, सिकाईका आधारहरू र जेसीज इतिहासको बारेमा प्रशिक्षकले जानकारी गराएका थिए । […]

भद्रपुर भन्सार मुअब्जा पीडित न्यायका लागि संघर्षमा उत्रिए

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुर भन्सार मुअब्जा पीडित न्यायका लागि संघर्षमा उत्रिए.

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहण गरेको १५ महिना बितिसके पनि प्रभावितहरूले मुअब्जा नपाएको भन्दै संघर्ष समिति गठन गरी न्यायका लागि आन्दोलनमा उत्रिएका छन् । करिव नौ विगाह क्षेत्रफलमा फैलिएको सो जग्गामा ३० परिवार वसोबास गरिरहेका छन् । १०६ कित्ता नम्बरी जग्गा रोक्का राखेर सरकारले अघोषित सुकुम्बासी बनाएको भन्दै स्थानीय संघर्ष समिति गठन गरेर […]

प्रदेश १ मा ८०९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८०९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र […]

कमल गाउँपालिकामा सात दिवशीय कफि बनाउने तालिम सुरु

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा सात दिवशीय कफि बनाउने तालिम सुरु.

कमल । झापाको कमल गाउँपालिकाले स्थानीय युवाहरुलाई सात दिवशीय सीपमुलक तालिम दिन आजबाट सुरु गरेको छ । स्थानीय युवलाई सीपमुलक तालिम दिएर व्यवसायिक बनाउनने उद्देश्यले कफि बनाउने तालिम दिन सुरु गरको हो । पछिल्लो समय गाउँपालिकाले गाउँमै रहेका वेरोजगार युवा तथा कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवालाई शीपमुलक तालिम प्रदान गरी गाउँ मै रोजगारी सृजना […]

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द.

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका थिए । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले […]

झापामा १७९ जनामा कोरोना पुष्टि

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on झापामा १७९ जनामा कोरोना पुष्टि.

बिर्तामाड । झापामा गएको २४ घण्टामा १७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा मात्रै ५१ जनामा कोरोना पुष्टि भएको छ । बिर्तामोडमा ५१, मेचीनगरमा २३, भद्रपुरमा २०, कनकाईमा १८ , अर्जुनधारामा १६ र दमकमा ११ जनासहित १७९ जनामा कोरोना पुष्टि भएको हो । गौरीगञ्ज गाउँपालिका बाहेक सबै पालिकामा कोभिड पुष्टि […]

प्रदेश १ मा १०१६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०१६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, […]

प्रहरी चौकी केर्खाका ईन्चार्ज श्रेष्ठको सरुवा

Published: in विविधा, समाज by . Leave a Comment on प्रहरी चौकी केर्खाका ईन्चार्ज श्रेष्ठको सरुवा.

कमल । प्रहरी चौकी केर्खाका ईन्चार्ज राजेश कुमार श्रेष्ठको सरुवा भएको छ । १९ महिना अगाडी चौकीको ईन्र्चाज भएर आउनु भएका श्रेष्ठको चन्द्रगडी विमान स्थालमा सरुवा भएको । उनको ठाउँमा जिल्ला प्रहरी कार्यलय झापाबाट नविन सुवाल सरुवा भएर आएका छन् । केर्खामा १९ महिना २६ दिन रहँदा श्रेष्ठले चौकीको भवन निर्माणका साथै अन्य थुप्रै कामहरु […]