Sajhamanch Archive

मकर संक्रान्तिको अवसरमा राजगढमा सेलरोटी महोत्सव

Published: in विविधा, समाज by . Leave a Comment on मकर संक्रान्तिको अवसरमा राजगढमा सेलरोटी महोत्सव.

झापा । मकर संंक्रान्ति कै अबसर पारेर झापाको बाह्रदशी गाउँपालिकामा भने यो बर्ष फरक कार्यक्रमको आयोजना गरियो । जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथीभरा चतनशील महिला समूहको सह आयोजनामा राजगढ बजारमा माघ १ गते अर्थात माघे संंक्रान्तिकोे अवसरमा ‘सेलरोटी महोत्सव’को आयोजना गरियो । बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै सामाजिक संघ संस्थाको सहभागीतामा आयोजित सेलरोटी […]

सर्वाङ्गीण विकासका लागी योग अनिवार्य

Published: in विविधा, समाज by . Leave a Comment on सर्वाङ्गीण विकासका लागी योग अनिवार्य.

कमल । पालञ्जली योग समिति नेपाल, दमक नगर समिति र लायन्स क्लब अफ दमक एक्टिभले आज विभिन्न कार्यक्रम गरेर ७ औं राष्ट्रिय योग दिवश २०७८ मनाएको छ । नेपाल सरकारले हरेक वर्ष माघ १ गतेका दिन राष्ट्रिय योग दिवश मनाउन थालेको यो सातौ वर्ष भयो । “सवाङ्गीण विकासका लागी योग” भन्ने नाराका साथ मनाईएको योग […]

विर्तामोडका सडकमा दुर्घटना न्यूनीकरणका लागि होडिङ बोर्ड राखिदै

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on विर्तामोडका सडकमा दुर्घटना न्यूनीकरणका लागि होडिङ बोर्ड राखिदै.

विर्तामोड । चिसो मौसम बढे संगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोड राख्न थालिएको छ। रास्ट्रिय युवा परिषद जिल्ला युवा समिती झापा र पुर्वेली यातायात मजदूर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना हुने स्थानमा होडिङ्ग बोड राखिएको समिति अध्यक्ष मदन बुढाथोकीले बताए । शनिबार बिर्तामोड ३ स्थित बिर्ता बजार प्रहरी चौकी परिसरमा […]

आज माघे संक्रान्ति,धार्मिक मान्यता अनुसार उत्तरायण शुरु हुने दिन, थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on आज माघे संक्रान्ति,धार्मिक मान्यता अनुसार उत्तरायण शुरु हुने दिन, थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउँदै.

काठमाडौं ,नेपालमा मनाइने विभिन्न धार्मिक चाडमध्ये मकर सङ्क्रान्ति पनि एक महत्त्वपूर्ण चाड हो । ज्योतिषशास्त्रअनुसार बाह्र राशीमध्ये मकर राशीमा सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा प्रवेश गर्छ । यो माघ महिनामा पर्छ । माघको पहिलो दिनलाई मकर सङ्क्रान्ति तथा अयन सङ्क्रान्ति पनि भनिन्छ । यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ । यो चाड […]

थारू समुदायमा माघीः उहिले पीडा, अहिले उमङ्ग

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on थारू समुदायमा माघीः उहिले पीडा, अहिले उमङ्ग.

बुटवल। कोखिलामा ढकिया, टाउकोमा धरी, गलामा सुतिया र लामो चौकी, हातमा बाजु, नाडीमा गहट्टा(अगेला पखेला)। कम्मरमा करधुन, खुट्टामा कडा, कम्मरमाथि अङिया र कम्मर तल लेहेंगाले लगाएर सजिएका छन्, रूपन्देही सैनामैना नगरपालिका(२ उचडिहवाका सुमी चौधरी, बिनिता थारू र कल्पना थारू। माघीकै माहोलमा उचडिहवाको थारू बस्ती बेहुलीजस्तै सिंगारिन्छ। चहलपहल हेर्दा लाग्छ, यहाँका ६९ घर विवाहको तयारीमा छन्। […]

प्रदेश १ मा ३७९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३७९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ […]

कमल गाउँपालिकाका उत्कृष्ट कर्मचारी पुरस्कृत

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाका उत्कृष्ट कर्मचारी पुरस्कृत.

कमल । कमल गाउँपालिकाको दशौं गाउँसभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । गाउँपालिकाले दशौं गाउँसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरकोे छ । यसरी पुरस्कृत हुने कर्मचारीमा उत्कृष्ट कर्मचारी तर्फ कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोरालाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ । त्यसैगरी कर्मचारी पुरस्कार तर्फ प्रशासन शाखाका तुलसी […]

प्रेस चौतारी मोरङको अध्यक्षमा कोइराला

Published: in विविधा, समाज by . Leave a Comment on प्रेस चौतारी मोरङको अध्यक्षमा कोइराला.

विराटनगर । प्रेस चौतारी मोरङका अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । आज सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरीलाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा हरिहर नेपाल, […]

प्रदेश १ मा २९२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २९२ जनामा कोरोना संक्रमण.

विराटनगर ।प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमण भएको छ । ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, संखुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश […]

अपार फाउण्डेसनद्वारा सरोकार समाज नेपालमा आश्रित बालबालिकालाई खाद्यन्य सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on अपार फाउण्डेसनद्वारा सरोकार समाज नेपालमा आश्रित बालबालिकालाई खाद्यन्य सहयोग.

कनकाई । झापाको कनकाई नगरपालिका १ मा रहेको सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई अपार इन्भेष्टमेन्ट प्रा.लिद्वारा सञ्चालित अपार फाउण्डेसन बिर्तामोडले खाद्यन्न सामाग्री सहयोग गरेको छ । शारीरिक रुपमा अशक्त एवं सुस्त मनस्थिति भएका १२ जना बालबालिकाहरुलाई बिहीबार २५ हजार रुपैयाँ मूल्य बराबरको चामल,दाल,तेल, चिनी,चना मटर लगायतका खाद्यन्न सामाग्री सहयोग स्वरुप वितरण गरेको अपार फाउण्डेसनकी अध्यक्ष […]