काठमाडौँ, गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायको न्यूनतम पेन्सन अवधि समान बनाउने तयारी अघि बढाएको छ । नेपाली सेनामा रहेको प्रावधानअनुसार नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीको पनि न्यूनतम पेन्सन अवधि समान किसिमको बनाउने तयारी भइरहेको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार पेन्सन अवधिबारे मन्त्रिपरिषद्को विधेयक समितिमा समेत छलफल भएको छ । समितिले निर्णय […]
शिवसतााक्षी । लायन्स क्लब अफ शिवसताक्षीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । मंगलबार शिवसताक्षी २ स्थित भानु माध्यमिक विद्यालयका ४८ जना छात्र छात्राहरुलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । लायन्स क्लबले उक्त विद्यालयका कक्षा २ देखि ९ सम्मका गरिब तथा जेहेन्दार ४८ छात्र छात्रालाई सुइटर वितरण गरेको भानु […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । ३३३ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, झापा र सुनसरीमा २–२ जनामा संक्रमण भएको हो । मोरङको […]
काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्ता दोस्रो चरणको अभियान सम्पन्न गरेको छ । दोस्रो चरणको अभियान सम्पन्न हुँदा ८ लाख ३८ हजार मतदाता नामावली दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम जिल्लास्तरमा निरन्तर चल्ने प्रवक्ता […]
गौरादह। प्रेस चौतारी नेपाल झापाको ९ औँ जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिवेशनले मनकुमार गदालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण भएको छ । ४२३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको […]
काठमाडौँ, किराँत राई समुदायले मनाउने साकेला उधौली शनिबार समापन भएको छ । टुँडिखेलमा विशेष कार्यक्रम गर्दै साकेला उधौलीको समापन भएको हो । किरात राई यायोक्खा, काठमाडौँले आयोजना गरेको कार्यक्रमको प्रमुख आकर्षण साकेला शिली नाच बनेको थियो । एक महिनासम्म चल्ने यो पर्व शनिबार टुँडिखेलमा समापन भएको हो । टुँडिखेलमा साकेला शिली नाचसँगै किराँत समुदायको मौलिक […]
दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले साधारण सभाको क्रममा आज दमकमा कार्यक्रम सम्पन्न गरेको छ । झापा, मोरङ र ईलामा जिल्ला गरि ३६ वटा सेवा केन्द्र अन्तर्गत ४५ हजार सेयर सदस्य रहेको कर्णालीले ईकाईगत साधारण सभा गर्ने क्रममा लखनपुर र दमक सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको सहकारीका […]
विर्तामोड । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले शुक्रबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । संघको निर्वाचन समितिले संघकै सभाहलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो समारोहमा कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सपथ ग्रहणसँगै पदभार सम्हालेका हुन् । अध्यक्ष मिलन वस्नेतको अध्यक्षता तथा निर्माण व्यवसायी महासंघ प्रदेश नं १ […]