विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताएका छन् । उनले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवश्यक रहेकोमा जोड दिए । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उनको भनाइ थियो । मोरङ सुन्दरहरैचा–१० को सुकुना माविको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शुरु गरिएको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच रोजगार कार्यक्रमको उद्घाटन गर्दै रोजगार कार्यक्रमका लागि छनोट भएका ११० जनालाई काम सम्बन्धि अभिमुखिकरण गरिएको हो । रोजगार कार्यक्रमको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, उप मेयर भोजकुमारी नेपाल र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेका हुन् । […]
काठमाडौं, नेपालमा चिसो झन बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ। यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ। धनगढीको […]
काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा मंगलबार तीन पटक सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । पहिलो पटक ४ प्रतिशत, दोस्रो पटक ५ प्रतिशत र तेस्रो पटक ६ प्रतिशत विन्दुले बजार बढेपछि मंगलबारका लागि पूरा अवधि शेयर कारोबार नगरी बन्द गरियो । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ सयमा पुगेपछि ओरालो लाग्ने क्रम शुरु भई सोमबारसम्म करिब […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, […]
भद्रपुर । झापाको भद्रपुर ९ स्थित वातावरणमैत्री बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञचालनमा आएको छ । लगभग सात महिनाअघि आगगागी भई मेशिनहरुसमेत जलेर ठूलो क्षति हुँदा ब्रिकेट उत्पादन पूर्ण क्षमतामा हुन सकेको थिएन । उद्योगमा नयाँ मेशिनहरु जडानसहित पुनर्निर्माणपछि आजदेखि विधिवत रुपमा पूर्ण क्षमतामा उत्पादन शुरु गरिएको सञ्चालक आदित्य पराजुलीले जानकारी दिए । स्थानीयस्तरमै […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण […]
कमल । मानिसमा खानपान र नतावका कारण पछिल्लो समय विभिन्न रोगले सताउन थालेको छ । व्यास्त जिवन शैली र खानपानमा विभिन्न प्रकारका फास्टफुडको प्रयोगले यतिवेला मानिसलाई विभिन्न रोगले सताई रहेको छ र यस बाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको योग रहेको कार्यक्रमका सहभागीले बताए । शनिवार झापाको मेचीनगर ५ स्थित काँकडभिट्ठा बहुमुखी क्याम्पसको सभाहलमा […]
भद्रपुर । वीरता लेडी जेसीज बिर्तामोड झापाको आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ३६० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । विर्तामोड स्थित बी एण्ड सी हस्पिटलको प्राविधिक सहयोग र महिला आदर्श सेवा केन्द्र झापाको स्थानिय संयोजनमा शिविरको आयोजना गरिएको हो । आदिवासीको बाहुल्य क्षेत्र रहेको भद्रपुर ४ स्थित रङ्गे डाँडामा सम्पन्न स्वास्थ्य शिविरमा ६ वटा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमाझापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । झापाको […]