Sajhamanch Archive

चुलाचुली गाउँपालिकाद्वारा दलिता छात्र छात्रालाई साइकल वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on चुलाचुली गाउँपालिकाद्वारा दलिता छात्र छात्रालाई साइकल वितरण.

कमल । चुलाचुली गाउँपालिका वडा नम्वर २ वडा कार्यालयले आज सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिका वडा नं २ ले असामुदायिक विद्यालयमा अध्ययरत दलित छात्र छात्रालाई साइकल वितरण गरेको हो । दलिलत परिवारका छोराछोरीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले वडाको बजेटबाट साईकल वितरण गरेको वडा अध्यक्ष रन बहादुर लिम्बुले जानकारी दिए […]

प्रदेश १ मा ४९ जना कोरोनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४९ जना कोरोनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । ५०८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ […]

विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न (तस्बिरसहित)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न (तस्बिरसहित).

जनकपुरधाम, साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवको अवसरमा २५१ पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए । राम मन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवबीच सम्धी मिलन गरियो । […]

रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै.

ललितपुर, वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याउन लागिएको हो । यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आउँदो बिहीबार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी […]

राष्ट्रिय बाघ गणना आजदेखि

Published: in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on राष्ट्रिय बाघ गणना आजदेखि.

काठमाडौँ, राष्ट्रिय बाघ गणना आइतबारदेखि हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यति बेला नेपालको बाघको सङ्ख्या २३५ थियो । यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट […]

डिपिएल युथ बोर्ड विर्तामोड शाखाद्वारा पुस्तकालय स्थापना

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on डिपिएल युथ बोर्ड विर्तामोड शाखाद्वारा पुस्तकालय स्थापना.

विर्तामोड । झापाको विर्तामोडमा डिपिएल युथ बोर्ड विर्तामोड शाखाले नेपालले पुस्ताकालय स्थापना गरेको छ । पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु–संस्कृत युवा नेतृतव भन्ने मुल नाराका साथ डिपिएलले डिपिएल युथ बोर्ड विर्तामोड शाखाले विर्तामोडमा एक कार्याक्रमका बीच पुस्ताकालयको स्थापना गरेको हो । पुस्ताकालयको सुभारम्भ माननीय संसाद धर्मशिला चापागाईले गरेकी थिइन् । कार्यक्रममा सांसद चापागाइँसहित […]

सिम्रिक साकोसको एकिकृत साधारण सभा मंसिर २५ गते हुने

Published: in विविधा by . Leave a Comment on सिम्रिक साकोसको एकिकृत साधारण सभा मंसिर २५ गते हुने.

विर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.को ११ औँ बार्षिक साधारणसभा प्रतिनिधि छनौट कार्यक्रमका लागि सेवाकेन्द्रगत साधारणसभाको शुरुवात २०७८ मंसिर १४ गतेबाट सुरु भएको छ । संस्थाको एकिकृत साधारणसभा मंसिर २५ गते हुने भएको संस्थाले जनाएको छ । सेवाकेन्द्र मेचीनगर, सेवाकेन्द्र भृकुटी, सेवाकेन्द्र धुलाबारी, सेवाकेन्द्र चारआली, सेवाकेन्द्र बुधबारे, सेवाकेन्द्र विर्तामोड, सेवाकेन्द्र दानाबारी, सेवाकेन्द्र […]

भद्रपुरमा अपाङ्ग दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुरमा अपाङ्ग दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न.

भद्रपुर । ३० औं अन्तराष्ट्रि अपाङ्ग दिवसको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिका तथा कञ्चनजंघा अपाङ्ग कल्याण संघको आयोजनामा वृक्षारोपण, न्यानो कपडा र अपाङ्ग व्यक्तिका लागि सहायक सामग्री वितरण गरिएको हो । द्रोणाचार्य निरौलाको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, नगर […]

सप्ताहव्यापी विवाहपञ्‍चमी महोत्सव विधिवत सुरु (फोटो फिचर)

Published: in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on सप्ताहव्यापी विवाहपञ्‍चमी महोत्सव विधिवत सुरु (फोटो फिचर).

जनकपुरधाम,  मिथिलाञ्‍चल क्षेत्रको सबैभन्दा ठूलो उत्सव विवाह पञ्‍चमी महोत्सव शुक्रबारबाट सुरु भएको छ। पछिल्लो वर्ष विवाह पञ्‍चमी महोत्सवमा सुनसान देखिए पनि यस वर्ष श्रद्धालु भक्तजनहरुको जनकपुरधाम आगमनको क्रम सुरु भएको छ। यद्यपि कोरोनाको नयाँ भेरियन्ट आएसँगै अन्य वर्ष जस्तो जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको उपस्थिति छैन। जनकपुरधाम क्षेत्रमा शुक्रबार बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहलपहल देखिएको थियो। सप्ताहव्यापी विवाहपञ्‍चमी […]

प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र प्रदेश १ बाहिरका १० जनामा […]