झापा । झापाका स्थानीयतहमा सबै भन्दा बढी बेरुजु कचनकवल गाउँपालिका र सबैभन्दा कम बेरुजु शिवसताक्षी नगरपालिकामा देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको छ । कचनकवलको कुल लेखा परिक्षण रकम १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको […]
विराटनगर । प्रदेश १ सरकारले खरिद गरी स्थानीय तहलाई वितरण गरेको प्रहरी भ्यान, दमकल खरिदका विषयमा महालेखापरीक्षकले प्रश्न उठाएको छ । योजनाबिनै १० करोड ५५ लाख ३९ हजारमा सवारी खरिद गरी ुमुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद व्यवस्थापन र स्वास्थ सेवाुका स्थानीय तहलाई वितरण गरेपछि महालेखाले प्रश्न उठाएको हो । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६–७७ […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवा केन्द्रले कोभिड–१९ को विषम परिस्थितिमा समेत आफ्ना शेयर सदस्यहरुलाई सदस्य सेवा अन्तर्गतको राहत सुविधा प्रदान गरेको छ । संस्थाको तालिम विभाग प्रमुख विजय बस्नेत, बिर्तामोड सेवा केन्द्रका प्रमुख निर्मला ढुंगाना तथा सेवा केन्द्रका कर्मचारीहरुको उपस्थितिमा २६ जना शेयर सदस्यहरुलाई सदस्य सुविधा प्रदान गरिएको हो । […]
बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाले गरामनीमा आजदेखि चौथो सहकारी पसल सञ्चालनमा ल्याएको छ । संस्थाद्वारा सञ्चालित सतासी डिर्पाटमेन्ट स्टोरको चौथो शाखा गरामनीमा सञ्चालन गरिएको हो । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वैदिक विधिपूर्वक पूजा गरेर पसलको उद्घाटन गरेका हुन् । करिब ४० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको सहकारी पसल उद्घाटनका अवसरमा यही भाद्र ९ […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चौथो व्यवसायकोरुपमा २०७६ साल वैशाख ९ गते अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा एनएमसीको आफ्नै भवनबाट सहकारी पसल शुरु गरियो । एनएमसीको भवन बजारमै नभएर थोरै तल पर्छ । मानिसले धाएर आउनुपर्छ । सहकारीको आफ्नै भवन भएकाले माथि कार्यालय र तल सहकारी पसल चलाउन उपयुक्त ठान्यौं । अन्यत्र बजारमा एक […]
झापा । वित्तीय कारोबार गर्ने संस्थाहरुको मूल्याङ्कनको मापक ‘अर्ब क्लब’मा झापाका नौवटा सहकारी संस्थाहरु परेको पाइएको छ । बैंकमा जस्तै वित्तीय कारोबारका लागि सहकारीमा अहिले धेरैको आकर्षण बढेको कारण यिनीहरुको कारोबारमा ग्रोथ भइरहेको हो । कारोबारमा सहजता, छिटो छरितो सेवा, सदस्य केन्द्रित लगानी लगायत विविध कारणले सहकारीहरुमा कारोबार बढ्दै गइरहेको पाइन्छ । यही विशेषताका कारण […]
झापा । चालू आर्थिक वर्षको पहिलो एक महिनामा यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको उपचार सुविधा, राहत तथा ऋण मिनाहा वापत चार लाख २९ हजार ३१६ रुपैयाँ खर्च गरेको छ । झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले नियमित बचतकर्ता शेयर सदस्यको स्वास्थ्य उपचारमा राहत सुविधा प्रदान गर्दै आएको छ […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरूलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको बताउँदै मन्त्री शर्माले सोधे, ‘तपाईंहरुको लगानी […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीति २०७८/०७९ ले बचत तथा ऋण सहकारी संस्थाहरुको नियामकीय निकायहरुको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्न आवश्यकता अनुसार नीतिगत समन्वय र प्राविधिक सहायता उपलब्ध गराइने उल्लेख गरेको छ । मौद्रिक नीति २०७८/०७९ मा सहकारीका सदस्यलाई विद्युतीय भुक्तानी प्रणालीमा जोड्न प्रोत्साहन गरिने पनि उल्लेख गरेको […]
काठमाडौं । चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुने भएको हो । मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ । राष्ट्र बैंकले दिएको जानकारी […]