काठमाडौं । सेयर बजारमा मंगलबार नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो । बजारमा उल्लास देखिएको भन्दै सेयर लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका […]
काठमाडौं । कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडलले निर्देशन दिएका छन् । उनले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट […]
काठमाडौं । काठमाडौंको कमलपोखरिस्थित अग्रवाल भवनमा नेपाल चिकित्सक संघले १०० शैयाको क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याएको छ । तीन सदस्यीय सञ्चालक समिति गठन गरी क्वारेन्टिन सञ्चालनमा ल्याइएको संघले जनाएको छ । सेन्टरमा दैनिक चारपटक खानाको व्यवस्था गरिएको छ भने स्वास्थ्य परीक्षणका लागि चिकित्सकहरुले समेत सेवा दिनेछन् । केही दिनमा क्वारेन्टिनलाई आइसोलेसन सेन्टरको रुपमा सञ्चालन गरिने र […]
काठमाडौं । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थको मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख […]
काठमाडौं । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ । मन्त्रालयका अनुसार देशका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड […]
काठमाडौं । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको र नेपाल ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष […]
काठमाडौँ । चीनबाट ल्याइएको १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल आइपुगेको छ । स्थलमार्ग हुँदै सरकारले आज १८ हजार सिलिन्डर नेपाल ल्याएको हो । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । उनका अनुसार तातोपानी नाकामा चीन सरकारले सिलिन्डर हस्तान्तरण गरेपछि […]
झापा । सहकारी संस्था सदस्य केन्द्रित वित्तीय कारोबार गर्ने एवम् अभिभावकत्व निर्वाह गर्ने आफैंले स्थापना गरेको वा सहभागिता जनाएको संस्था हो । यसको पहिलो र मूल ध्येय भनेको सदस्यका लागि केन्द्रित सेवा र सुविधाहरु प्रवाह गरिन आवश्यक छ । आज कोभिड–१९ ले थाला परेको अर्थतन्त्रलाई केही हदसम्म चलायमान राख्न सहकारीको अहम् भूमिका पक्कै रहेको छ […]
काठमाण्डौ । कम कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र दिने भएका छन् । आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस, विप्रेषण भुक्तानी […]
काठमाण्डौ । हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से बिहीवार बढेको छ । उत्पादन, व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से १० दशमलव १३ अङ्कले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो । आज बैंकिङ समूहको शेयर तीन अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ७१ अङ्कले, जलविद्युतको […]