काठमाडौं । सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र लाइसेन्स जारी गर्ने भएको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने तयारी भएको हो । विभागका महानिर्देशक नमराज घिमिरे एक वर्षका लागि क्विक रेस्पोन्स क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने […]
काठमाडौं । काठमाडौं तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष निकालेको छ । उसले अहिलेको खरिद प्रक्रिया रद्द […]
झापा । नेपाली आकाशमा विदेशी वायुसेवा कम्पनीहरुले उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसँगै नेपाली आकाशमा विदेशी […]
काठमाडौं । दूध ढुवानीका साधनहरुले सडकमा अब एम्बुलेन्स सरह प्राथमिकता पाउने भएका छन् । सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका त्यस्ता साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्स सरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार प्रि–ओपन सेसनमा नै सेयर बजार परिसूचक नेप्से एक प्रतिशतभन्दा माथिले बढेको छ । बुधबार २६१९.०३ अंकमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा नै २६.४८ अंकले वृद्धि भएर २६४५.५० अंकमा पुगेको छ । प्रि–ओपन सेसनमा सेसनमा ६७ कम्पनीको २२ हजार ४०८ कित्ता सेयर किनबेच हुँदा एक करोड ६६ लाख […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनी जियाङसु जोङदोङ न्यू इनर्जीलाई ठेक्का दिएको छ । ठेक्का प्रक्रियामा सहभागी १३ वटा कम्पनीमध्ये प्राविधिक र आर्थिक प्रस्तावको आधारमा जियाङसु छानिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले ठेक्का सम्झौताको लागि कम्पनीलाई पत्राचार गरिएको बताए । उनका अनुसार ठेक्का सम्झौता भएपछि एक […]
काठमाडौं । सोमबार ५ अंकले घटेको सेयर बजार मंगलबार भने दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १९ अंकले बढेर ४५६ दशमलव […]
काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् । पाकिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदूत अधिकारीले दुई देशको विचमा अहिले एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको र दुई देशको बीचमा सिधा उडान सुरु गर्न सकिएमा व्यापारिक […]
काठमाण्डौ । ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले आज बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि झण्डै पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । यो बिल आउँदो वैशाख १४ गते परिपक्व हुनेछ । […]
काठमाडौं । काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ । उक्त पानी आइतबार दिउँसोदेखि […]