Sajhamanch Archive

विकास तथा प्रविधि समितिले फास्ट ट्र्याकबारे अध्ययन गर्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विकास तथा प्रविधि समितिले फास्ट ट्र्याकबारे अध्ययन गर्ने.

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले फास्ट ट्र्याक निर्माणका क्रममा विभिन्न अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरेको छ । सोमबार बसेको समितिको बैठकले नेकपा एमालेका सांसद गणेश पहाडीको संयोजक र जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल रहेको समिति गठन गरेको हो । उक्त समितिले फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाले […]

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि.

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयातमा वृद्धि भएको छ । कोभिड–१९ का कारण एक वर्षसम्म चिनियाँ खाद्य सामग्रीको आयात नभएकोमा अहिले धमाधम आउन थालेको छ । गएको भदौ महिनादेखि खाद्य सामग्रीको आयातले निरन्तरता पाएको थियो । गएको पुस मसान्तसम्म न्यून सामग्री आयात भएकोमा पछिल्लो समय आयातमा वृद्धि हुँदै गएको खाद्य आयात तथा निर्यात […]

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

Published: in अर्थतन्त्र by . Leave a Comment on खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द.

दमौली । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला […]

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को कारोबार सम्बन्धी २०७७ फागुनको विवरण

Published: (Updated: ) in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को कारोबार सम्बन्धी २०७७ फागुनको विवरण.

 

होटेल तथा रेस्टुरेन्टलाई लकडाउन अवधिको विद्युत ‘डिमान्ड शुल्क’ मिनाहा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on होटेल तथा रेस्टुरेन्टलाई लकडाउन अवधिको विद्युत ‘डिमान्ड शुल्क’ मिनाहा.

काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड १९ बाट अतिप्रभावितको सूचीमा रहेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा छुट दिने निर्णय गरेको छ । होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङका […]

नेप्सेलाई लिखित स्पष्टीकरण

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्सेलाई लिखित स्पष्टीकरण.

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले बन्ड जारी गर्ने विषय नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनुभन्दा अगाडिकै योजना रहेको स्पष्टीकरण दिएको छ । नेप्सेलाई लिखित स्पष्टीकरण दिँदै निफ्राले यस्तो जनाएको हो । बैंकले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको पनि जनाएको छ । यो विषय पनि बैंकको वार्षिक प्रतिवेदन एवं साधारण […]

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा कोभिडपछि पहिलोपटक भाग लिँदै नेपाल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा कोभिडपछि पहिलोपटक भाग लिँदै नेपाल.

काठमाडौं । कोरोना महमामारी कोभिड १९ शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज साटेमा नेपालले सहभागिता जनाउने निश्चित भएको हो । मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा […]

मन्त्रिपरिषद्‍बाट स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय विकास सहायता लिन मन्त्रालयको निर्देशन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद्‍बाट स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय विकास सहायता लिन मन्त्रालयको निर्देशन.

काठमाडौं । मन्त्रिपरिषद्को स्वीकृति लिएर मात्र विकास साझेदारबाट अन्र्तराष्ट्रिय सहायता लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । वैदेशिक सहायता परिचालन प्रक्रियालाई व्यवस्थित बनाउन चैत्र १७ गतेको मन्त्रिपरिषदको बैठकले वैदेशिक सहायताका लागि स्वीकृति लिनुपर्ने निर्णय गरेको हो । सोही अनुसार सहायता लिन खोजेको विकास साझेदारको नाम, सहायता परिचालन हुने क्षेत्र, सहायताको प्रकार, सहायता भुक्तानी […]

प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न सरकारको छुट्टै संयन्त्र

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न सरकारको छुट्टै संयन्त्र.

झापा । प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न सरकारले छुट्टै संयन्त्र बनाउने भएको छ । प्राङ्गारिक मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधारलगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आउँदो आर्थिक वर्षदेखि प्राङ्गारिक खेतीलाई जोड दिँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । […]

४ करोड लगानीमा बिर्तामोडले थप २ सय आवास निर्माण गर्ने

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on ४ करोड लगानीमा बिर्तामोडले थप २ सय आवास निर्माण गर्ने.

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिर्तामोडमा गत महिना ३७ विपन्न परिवारलाई आवास हस्तान्तरण भयो । त्यसको महिना दिन नबित्दै बिर्तामोड नगरपालिकाले थप घर निर्माणका लागि शिलान्यास गरेको छ । बिर्तामोड–८ मा २२ घर निर्माणका लागि नगरपालिकाले काम थालेको हो । शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख धु्रवकुमार शिवाकोटीले घर निर्माणका लागि शिलान्यास गरेका हुन् […]