झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर ,संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ । मैनालीले भट्टराईलार्ई फेरि उछिनेका छन् । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १६८६ […]
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १५०७ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले १०६८मत […]
झापा । बिर्तामोड उद्योग वणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझै फराकिलो बनाएको छ । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १२७७ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ९११ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १२५६ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ९०६ मत ल्याएका छन् । […]
झापा । बिर्तामोड उद्योग बाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझै फराकिलो बनाएको छ । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १०५० मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ७५२ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १०२१ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ७५३ मत ल्याएका छन् । […]
काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो । आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । केरुङ […]
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको हिजो सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । आज बिहान ६ बजेसम्म १३६० मत गणना हुँदा अध्यक्षका प्रत्यासी प्रकाश शिवाकोटीको ८०२ मत छ भने सुवास भट्टराईको ५३९ मत प्राप्त छ । महासचिवमा रविन्द्र भट्टराईले ६७२ मत पाउँदा अर्जुन मैनालीले ६३० मत पाएका छन् । हिजो सम्पन्न चुनावमा ३८०० […]
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको भोलि आइतबार हुने निर्वाचनमा नेकपा–राप्रपा गठबन्धनबाट बनेको संयुक्त व्यावसायिक प्यानल विगतका चुनावको भन्दा बलियो देखिएको छ । एकजनाले मात्रै स्वतन्त्र उम्मेद्वारी दिएको जारी निर्वाचनमा नेपाली कांग्रेस समर्थक व्यवसायीहरुको लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुभन्दा नेकपा–राप्रपा गठबन्धनको सुवास भट्टराई नेतृत्वको प्यानल धेरै हिसाबले अब्बल मानिएको छ । सक्रिय, युवा र सिर्जनशील व्यसायीहरु रहेको […]
झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रु २० करोड लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र […]
काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । विभाग नेतृत्वमा यमलाल भुसाललाई पठाइएको छ । मन्त्रालयका सह-सचिवहरु हेरफेर भएका हुन् । स्रोतका अनुसार मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका भुसाल भन्सार विभागको महानिर्देशक नियुक्त हुँदा दाहाल अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको हो । उनले अर्थको प्रवक्ताको जिम्मेवारी निभाउनेछन् । […]
काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको संख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो संख्यामा कार्ड छाप्ने उपकरण ९मास प्रिन्टर०को प्रयोग गरेर एकैदिनमा धेरै संख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै संख्यामा भएकाले […]