Sajhamanch Archive

दमक उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on दमक उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न.

कमल । नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठले विभिन्न समूहले गर्ने बन्दप्रति नीजि क्षेत्र चिन्तित भएको जनाएका छन् । दमक उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका श्रेष्ठले साधारणसभा उद्घाटनका क्रममा बोल्दै बन्दले नीजि क्षेत्रलाई प्रभावित बनाउँदा आर्थिक हिसाबले कमजोर भएकोले त्यस्ता कार्यक्रम नगरिदिन आग्रह गरे । उद्योग वाणिज्य महासंघ लगायत […]

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र

Published: in अर्थतन्त्र by . Leave a Comment on मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र.

काठमाडौं । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हुनपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताएका छन् । अहिले […]

हेटौडा बस टर्मिनल निर्माणका लागि उपमहानगरपालिका र नगर विकास कोषबीच २० करोड ६९ लाख ऋण सम्झौता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on हेटौडा बस टर्मिनल निर्माणका लागि उपमहानगरपालिका र नगर विकास कोषबीच २० करोड ६९ लाख ऋण सम्झौता.

हेटौडा । व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यले हेटौडामा २०७७ माघ २१ गते हेटौडा उपमहानगरपालिका र नगर विकास कोष बीच हेटौडा बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता सम्पन्न गरिएको छ । हेटौडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच २० करोड […]

सातै प्रदेशमा पर्यटन बोर्डको संरचना विस्तार

Published: in अर्थतन्त्र by . Leave a Comment on सातै प्रदेशमा पर्यटन बोर्डको संरचना विस्तार.

काठमाडौं । सार्वजनिक–निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवर्द्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सातवटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ । गएको पुस १५ देखि औपचारिक रुपमा सातै प्रदेशमा कर्मचारी खटाएको बोर्डले अब छिट्टै प्रदेश कार्यालयलाई औपचारिकता दिने भएको छ । बोर्डले […]

बिर्तामोडको हेवन पार्कमा ‘भ्यालेन्टाइन वीक फेस्टिवल’

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on बिर्तामोडको हेवन पार्कमा ‘भ्यालेन्टाइन वीक फेस्टिवल’.

विर्तामोड । हेवन वाटर पार्क बिर्तामोडले भ्यालेन्टाइनको अवसर पारेर ‘भ्यालेन्टाइन वीक फेस्टिवल’ गर्ने भएको छ । फेस्टिवलका लागि आवश्यक तयारी भइसकेको पार्कका सञ्चालक नेपालरत्न शिवाकोटीले जानकारी दिएका छन् । भ्यालेन्टाइनलाई विशेष बनाउँदै पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले फेब्रुअरी महिनाको १२, १३ र १४ तारिखका दिन बहुचर्चित राष्ट्रिय कलाकारहरुबाट सांगितीक कार्यक्रमको आयोजना गरिएको शिवाकोटीले जानकारी […]

हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादनबारे अध्ययन सुरु

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादनबारे अध्ययन सुरु.

काठमाडौं । पेट्रोलियम बेचेर समृद्धि हासिल गरेको खाडी मुलुकझै नेपाललाई उभ्याउने सपनासहित काठमाडौं विश्वविद्यालय केयुले हाइड्रोजन इन्धनको व्यावसायिक उत्पादन गर्न अध्ययन थालेको छ । नेपाल आयल निगमको सहकार्यमा यो अध्ययन सुरु गरेको केयुको ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर उपप्राध्यापक डा। बिराट सिंह थापाले जानकारी दिए । उनी अबको एक दशकभित्रै हाइड्रोजन निर्यात गर्ने र पेट्रोलियम […]

बिर्तामोडको एक खाद्य उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on बिर्तामोडको एक खाद्य उद्योगमा आगलागी हुँदा करोडौंको क्षति.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २ लालमाटीमा रहेको एउटा खाद्य उद्योगमा गएरातिदेखि लागेको लागो अझै नियन्त्रणमा आइनसकेको बताइएको छ । कुर्मुरे नामक बस्तु उत्पादन गर्ने सो फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको उद्योग सम्बद्ध स्रोतले जनाएको छ । गएराति ११ बजेतिर विद्युत सर्ट भई त्यहाँ अचानक आगलागी सुरु भएको थियो । […]

चुनाव गराउन आयोगले माग्यो ७ अर्ब ७ करोड रुपैयाँ बजेट

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on चुनाव गराउन आयोगले माग्यो ७ अर्ब ७ करोड रुपैयाँ बजेट.

काठमाडौं । आउँदो वैशाखमा घोषणा भएको चुनावका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब सात करोड ९४ लाख रुपैयाँ बजेट माग गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको जानकारी […]

श्रम मन्त्रालयद्वारा १० संस्थाको लाइसेन्स खारेज

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on श्रम मन्त्रालयद्वारा १० संस्थाको लाइसेन्स खारेज.

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्थाको लाइसेन्स खारेज गरेको छ । नवीकरणका लागि कागजात पेस नगरेकोले श्रम मन्त्रालयले १० वटा संस्थाको लाइसेन्स खारेज गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतमणि पाण्डेले जानकारी दिएका छन् । लाइसेन्स खारेज हुनेमा मेट्रो काठमाडौं अस्पताल, सुधा हेल्थ एन्ड […]

केन्द्रीय प्रशारण लाईन लोमान्थाङमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on केन्द्रीय प्रशारण लाईन लोमान्थाङमा.

मुस्ताङ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ तथा लो–घेकर दामोदरकुण्ड गाँउपालिकाका बस्तीमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ । केन्द्रीय प्रशारण लाईन जोडिएसँगै मुस्ताङको उपल्लो क्षेत्रका घर घरमा बिजुली पुगेको हो । लोमान्थाङ क्षेत्रमा विभिन्न ११ वटा टान्सफर्मर मार्फत बिजुली वितरण गरिएको छ । छोसेरदेखि माथिको क्षेत्रमा भने बिजुली पुगेको छैन् । अधिकांश बस्ती भएका ठाँउहरुमा […]