बिर्तामोड । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोभिडको कहरमा पनि संस्थाले सदस्यहरुलाई १० प्रतिशत सेयर बोनस दिन सफल भएको बताए । विगतका […]
बिर्तामोड । व्यापार–व्यसाय क्षेत्रमा कार्यरत कामदार–कर्मचारी र व्यवसायीवीच उत्पन्न हुने विवादलाई सामाजिक संवादका माध्यमबाट दीगो समाधानका लागि सात वुँदे समझदारी भएको छ । व्यापार क्षेत्रमा कार्यरत कर्मचारीको ट्रेड युनियन युनिकम नेपाल र बिर्तामोड उद्योग वाणिज्य संघबीच शनिबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । विवाद तथा समस्या समाधानका लागि विभिन्न चरणको वार्ताबाट तय भएको दुई पक्षीय समझदारी […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । संस्थाले आफ्नो २१औं स्थापना दिवसको दिन पारेर आज वार्षिक साधारणसभा सम्पन्न गरेको हो । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको […]
इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय इलामका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ। छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिने भएकाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन्। अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर अकबरे खेति सुरु गरेका हुन । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिने ,सहजरूपमा […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको दिन पारेर भोलि पुष ४ गते आफ्नो वार्षिक साधारणसभा तय गरेको छ । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा स्थापना दिवस तथा साधारणसभा सम्पन्न गर्ने तय भएको जनाइएको छ । २०५७ […]
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन् । सोही कारण दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याइएको उनले उल्लेख गरे । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड-१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै […]
विराटनगर । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यन्वयनमा लैजान निर्देशन दिएका छन् । पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री […]
काठमाडौं । सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ […]
काठमाडौं । नेपालले मानव विकास सूचकांकमा उल्लेखनीय सुधार गरेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूनडीपी) ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदन-२०२० मा नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ। युएनडिपीका अनुसार मध्यम मानव विकास भएको सूचक हो । यो सूचकसहितको प्रतिवेदन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालगायतले बुधबार […]
बिर्तामोड, १ पुस । हुण्डाइको गाडी किनेका ग्राहकको हात अहिले स्टेरिङ होइन, पुर्पुरोमा पुगेको छ । किनेको डेढ वर्षमै गाडीको ढोका कुहिन थाल्नुका साथै रंग पनि उक्किन थालेपछि उनीहरुको हात पुर्पुरोमा पुगेको हो । बिर्तामोडमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै हुण्डाइ गाडी पीडितहरुले आफ्नो दुखेसो पोखे । बिर्तामोडको शोरुमबाट तीन वर्षअघि गाडी किनेका फडिन्द्र […]