काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोवार भएको छ। मंगलबार ९१ हजार ८५० […]
काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको चार मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश […]
भद्रपुर । झापामा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीले जोखिम मोलेर विद्यालयमा भौतिक रूपमा शिक्षण गरिरहेका भए पनि पूर्णरूपमा पारिश्रमिक नपाएको उजुरीको बारेमा श्रम तथा रोजगार कार्यालय भद्रपुरमा प्रगति विवरण बारे उजुरी समितिले खोजविन सुरू गरेको छ । कोभिड १९ संक्रमणको बाहना बनाएर विद्यालय सञ्चालकहरूले शिक्षक कर्मचारीलाई पूर्ण पारिश्रमिक दिन आनकानी गरेपछि असोज अन्तिम साता झापा […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । निगमले तयार पारेको १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले त्यहाँभित्रको सुशासन र चुहावट नियन्त्रणजस्ता काम गर्न निदैशन दिएका हुन् । १० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम […]
विराटनगर । प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ । उच्च पहाडी, मध्य पहाडी र तराई गरी प्रदेश एकका १४ जिल्लामा गरी झण्डै १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । यो उत्पादन गएको वर्षको तुलनामा एक लाख १२ हजार पाँच सय मेट्रिक टन बढी हो […]
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आब २०७६ र ७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । २९ मंसिरमा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर […]
काठमाडौं । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई आज वार्तामा बोलाएको हो । किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई वार्तामा […]
बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई उपचार खर्च प्रदान गरेको छ । संस्थाका शेयर सदस्य तथा बिर्तामोड नगरपालिका वडा नं.८ का कार्यबाहक अध्यक्ष दिपक भट्टराईलाई आज बिर्तामोड नगरपालिकाको कार्यलयमा पुगेर क्यान्सरको उपचार गर्दा लागेको खर्चबापत २५ हजार राहत प्रदान गरेको हो । उक्त उपचार खर्च बिर्तामोड […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको […]
झापा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको एमडिआरटी सम्मान तथा बिमालेख वितरण कार्यक्रम सम्पन्न भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर नगरपालिकाको सभा हलमा शुक्रवार आयोजनामा गरेको कार्यक्रममा कम्पनीमा कार्यरत भद्रपुर नगरपालिका वडा नं.६ निवासी पङ्कजकुमार घोषलाई एमडिआरटी सम्मान गरिएको हो । कोभिड- १९ को यस विषम परिस्थतीमा पनि मिलियन डलर राउन्ड टेबलको सदस्य बनेको […]