काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल र भारतका सरकारी एयरलाइन्स सहभागी भई उडान सञ्चालन गर्नेछन् । एयर बबल स्किममा नेपालले आफ्नो एक र भारतको एक वायुसेवा कम्पनीलाई उडान अनुमति दिने निर्णय गरी सहमतिका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो । […]
झापा । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि […]
झापा । नेपालकै उत्कृष्ट, धेरै सदस्य भएको एवम् ठूलो वित्तीय कारोबार गर्ने सहकारीको उपमा पाउँदै आएको सहारा नेपाल साकोसले अस्पताल भर्ना भएर कोभिड–१९ को उपचार गर्नुपर्ने भए, आइसियुमा बस्नुपर्ने भए, प्लाज्मा थेरापी गर्नुपर्ने भएमा आफ्ना सदस्यलाई तीन लाख रुपैयाँसम्म उपचार सहयोग प्रदान गर्ने नीति बनाएको छ । २४औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज नवनिर्मित प्रधान कार्यालय […]
काठमाण्डौ । सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको भाउ तोलामा […]
काठमाडौं । दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ । सोमबार सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आईजीसी) बैठकमा यस्तो समझदारी बनेको हो । भिडियो कन्फरेन्स मार्फत भएको बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा गरिएको छ । बैठकमा […]
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका छन् । नाकाबन्दीका समयमा डिजेल–पेट्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्रोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने उल्लेख गरे । सरकारले […]
काठमाडौं । सुनको भाउमा सामान्य गिरावट आएको छ । गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको […]
काठमाडौं । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज एक कार्यक्रमकाबीच उक्त बजारको उद्घाटन गरेकी हुन् । मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी […]
झापा । रिलायन्स फाईनान्स लिमिटेड स्थापनाको ११ औं वर्ष पार गरि १२ औं वर्षमा प्रवेश गरेको छ । वि.सं.२०६६ असार २३ गते स्थापना भएको रिलायन्सले २०६६ मंसीर १८ गतेदेखि आर्थिक कारोबारको यात्रा सुरु गरेको हो । लोटस फाईनान्ससँग वि.सं.२०७१ बैशाख २५ गते मर्ज भई संयुक्त कारोबार थालेको फाईनान्सले छोटो समयमानै आफूलाई मुलुकको स्थापित वित्तीय संस्थाका […]
काठमाडौं । सुनचाँदीको भाउ पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ । हिजो बिहीबारको तुलनामा तोलामा ३ सयले बढेको हो । बिहीबार तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मुल्य पनि तोलामा ३ सय रुपैयाँले […]