Sajhamanch Archive

कफीको न्युनतम मूल्य तोकियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on कफीको न्युनतम मूल्य तोकियो.

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२.५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम् मूल्य तोकिएको बोर्डको दाबी छ । नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को […]

एनएमसीका सदस्यलाई मंसिरदेखि एटिएम कार्ड

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीका सदस्यलाई मंसिरदेखि एटिएम कार्ड.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले वित्तीय कारोबार गर्न सहजताका लागि एटिएम सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सहकारी संस्थाले निक्षेप कारोबारका लागि पूर्वी नेपालमा पहिलो पटक एटिएम सेवा भित्राउन लागेको हो । यसअघि मोफसलमा पहिलोपटक नवलपरासीको विकु सहकारीले आफ्ना बचतकर्ता सदस्यलाई एटिएम सेवा उपलब्ध गराएको थियो । एनएमसीका सदस्यहरुले २०७७ को […]

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो.

काठमाण्डौ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ […]

हाम्रो नेपाल र कान्तिपुर साकोसबीच एकीकरणसहित आठौं वार्षिक साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on हाम्रो नेपाल र कान्तिपुर साकोसबीच एकीकरणसहित आठौं वार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा तथा दमकस्थित कान्तिपुर साकोससँगको एकीकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारीका कारण संक्रमण फैलनबाट जोगिन ठूलो संख्यामा हुने उपस्थितिलाई घटाएर […]

तिहार बिदामा बैंकहरु नखुल्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on तिहार बिदामा बैंकहरु नखुल्ने.

काठमाडौं । वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कात्तिक २९ […]

अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्छ : मन्त्री भट्टराई

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्छ : मन्त्री भट्टराई.

ताप्लेजुङ । गृहजिल्ला ताप्लेजुङको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जिल्लामा उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन्। नेपालका अरु जिल्लामा भन्दा ताप्लेजुङमा बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाका बासिन्दालाई फाइदा पुग्न सक्ने उनले बताए । मन्त्री भट्टराईले […]

एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य.

काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ। सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी […]

तिहारका संघारमा लाखौंको पटाका प्रहरीको कब्जामा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on तिहारका संघारमा लाखौंको पटाका प्रहरीको कब्जामा.

भद्रपुर । भद्रपुरका दुईवटा घरबाट प्रहरीले छापा मारेर ठूलो परिणामको बारुदजन्य पटाका बरामद गरेको छ । प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त गस्ति टोलीले विशेष सूचनाको आधारमा सोमबार साँझ भद्रपुर नगरपालिका ८ भद्रपुर जेसीज जाने बाटोमा पर्ने दुईवटा घरबाट पटाजन्य बस्तुहरु बरामद गरेको हो । सन्तोष नाम गरेका व्यक्तिको घरबाट प्रहरीले ११ […]

इन्टरनेटको सेवाको गुणस्तरमा ध्यान दिन सेवा प्रदायकलाई सञ्चारमन्त्री गुरुङको निर्देशन

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on इन्टरनेटको सेवाको गुणस्तरमा ध्यान दिन सेवा प्रदायकलाई सञ्चारमन्त्री गुरुङको निर्देशन.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीहरुको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई सचेत गराएका हुन् । ‘इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको […]

पूर्वनेपालको खुद मुनाफा साढे चार करोड

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on पूर्वनेपालको खुद मुनाफा साढे चार करोड.

कमल । झापाको कमल गाउँपालिका वडानम्वर २ स्थित पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वार्षिक साधारणसभाको उद्घाटन गर्दै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आफ्नो गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर कृषिलाई अगाडि बढाउनुपर्ने बेला आएको बताएकी छन् । गाउँपालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेकै कृषिले हो भन्दै उनले गाउँपालिकाले पनि […]