काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानल कात्तिक […]
बिर्तामोड । झापाको बिर्तामोडमा बुधबारदेखि डिजिटल कारखाना सञ्चालनमा ल्याइएको छ । वेबसाइट तथा सामाजिक सञ्जालमा सूचना प्रवाह गरेर वस्तु वा सेवाको व्यापार प्रवद्र्धन गराउने उद्देश्यले सो प्रतिष्ठान सञ्चालनमा ल्याएको हो । भारतको रामा विश्वविद्यालयमा डिजिटल मार्केटिङ विषय अध्ययन गरेर घर फर्किएका बुधबारेका सुजन भण्डारीको अग्रसरतामा डिजिटल कारखाना खोलिएको जनाइएको छ । तिम्सिनाका अनुसार सो प्रतिष्ठानबाट […]
काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी […]
बिर्तामोड। रेडियो बिराटका सञ्चालक एवम् पत्रकार देबेन्द्र प्रसाईले दुईजना युवा व्यवसायीसँग मिलेर बिर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स नामक मिठाई पसल सञ्चालनमा ल्याएका छन् । पसलमा प्रसाईलाई साथ दिनेहरु मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व अध्यक्ष दिपक मित्तल र पुराना मिठाई व्यवसायी राजु शर्मा पारिक रहेका छन् । बिर्तामोड नगरपालिका वडा नंं. ५ स्थित काँकरभिट्टा रोडमा राजमार्ग दक्षिणतिर […]
संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनको कुल ग्राहस्थ उत्पादन तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढेको छ।चीनको केन्द्रीय तथ्यांक विभागले सोमबार जारी गरेको विवरणअनुसार गत वर्षको तुलनामा यो अवधिमा चिनियाँ अर्थतन्त्र ४.९ प्रतिशतले बढेको हो। कोरोनाभाइरसको महामारी सुरू भएपछि यो वर्षको पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो। सन् १९७६मा साँस्कृतिक क्रान्ति सकिएपछि चिनियाँ अर्थतन्त्रको आकार अघिल्लो […]
अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको चौथो व्यवसाय एनएमसी कोपसपको सातौं पसल आजदेखि अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी बजारमा सुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कोपसप मार्टको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पसलको उद्घाटन गरिदिएका हुन् । कोपसपको उद्घाटन गर्दै नगरप्रमुख रानाले डेढ वर्षको अन्तरालमा एनएमसीले अर्जुनधारालाई दुईवटा अमूल्य रत्न […]
काठमाडौं । सुनको भाउ सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँले सुन सस्तिएको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९४ हजार ७ सय तोकेको छ । गत शुक्रबार तोलाको ९४ हजार ९ सय थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै […]
बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित साधारणसभाको प्रमुख आतिथ्य झापा जिल्ला सहकारी संघ लिमिटेडका सचिव युवराज ढकालले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले टावर सहकारीको तुलनामा संजिवनीको प्रगतिलाई कम आँक्न नमिल्ने बताए । जिल्लामा […]
बुद्धशान्ति । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर बुद्धशान्ति गाउँपालिकालाई समेत कार्यक्षेत्र बनाएको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि जयपुरमा सहकारी पसल सञ्चालनमा ल्याएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. २ जयपुर चोकमा स्थापित पारिजात डिपार्टमेन्ट स्टोरको वडाध्यक्ष दिलिप श्रेष्ठले समुद्घाटन गरिदिएका हुन् । पसलको मुख्यद्वारमा टाँगिएको रिवन प्रमुख अतिथि श्रेष्ठ र संस्थाका अध्यक्ष कृष्ण पौडेलले […]
झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा र संस्थागत विद्यालय सञ्चालकहरूको साझा संस्था प्याब्सन झापाबीच शिक्षक कर्मचारीलाई तत्काल २ महिनाको तलव भुक्तानी गर्ने सहमति भएको छ । ६ महिनायता तलवविहीन रहेका शिक्षक कर्मचारीहरूको सम्पूर्ण माग पूरा गर्न नसके पनि प्याब्सन झापाले असोज महिनाको शतप्रतिशत तलब तथा सोही बराबरको चाडपर्व खर्च भुक्तानी गर्ने सहमति गरेको […]