बाह्रदशी । दक्षिणी झापाको बाह्रदशीलाई स्मार्ट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयहरु नै लागिपरेका छन् । बाह्रदशी गाउँपालिका वडा नं. २ र ३ मा पर्ने राजगढ बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्र्ने गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट नै विनियोजन गरेको छ । गाउँपालिकाले समेत बजेट बिनियोजन गर्दै राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको १०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका प्रतिनिधिहरुबीच भौतिक दूरी कायम राख्दै यहाँस्थित अग्रसेन भवनमा कार्यक्रम सम्पन्न गरिएको हो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा उद्घाटन मन्तब्य […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा […]
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कात्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात् कात्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्न स्मरण […]
बिर्तामोड । स्थापनाको तेह्रौं वर्षमा यात्रारत बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना कहरका बीचमा पनि शेयर, निक्षेप, कोष तथा ऋण लगानीमा सकारात्मक परिणाम ल्याएको छ । १३औं वार्षिक साधारणसभाका लागि तयार गरिएको प्रतिवेदनका अनुसार गत आर्थिक वर्षभन्दा ११ दशमलव ८९ प्रतिशतले शेयर वृद्धि भई दुई करोड ४७ लाख ३० हजार ५०० रुपैयाँ पुर्याइएको […]
झापा । इलामको माई नगरपालिका समेतलाई कार्यक्षेत्र बनाएको झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरु र तिनको परिवारको स्वास्थ्य उपचार खर्च वापत निरन्तर राहत सहयोग प्रदान गरिरहेको छ । पछिल्लो निर्णयानुसार गोलधाप सेवा केन्द्र अन्तरगतका सदस्य बालकृष्ण अर्यालका छोरा तथा गोमादेवी अर्यालका भाइ सुजनको पायल्सको शल्यक्रिया गर्दा लागेको खर्चको आधा रकम २० हजार […]
बिर्तामोड । फरक क्षमता भएका व्यक्तिहरुका लागि बाख्रापालन सम्बन्धी ५ दिने तालिम आजबाट बिर्तामोडमा शुरु भएको छ । झापा नेत्रहिन संघले आयोजना गरेको उक्त तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले गरिदिएका छन् । तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख शिवाकोटीले यस्ता कार्यले फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक उन्नतिमा टेवा पुर्याउने बताए । झापाका विभिन्न पालिकाबाट २० […]
काठमाडौं । यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण […]
काठमाडौँ । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था गरेकोमा नयाँ संशोधनमार्फत ६० वर्ष नाघेका र ७० वर्ष नपुगुन्जेलसम्मलाई यस प्रकारको व्यवस्था […]
मेचीनगर । मेचीनगरस्थित चारआलीको झापा उद्योग वाणिज्य संघको शाखा शुक्रबारदेखि मेची उद्योग वाणिज्य संघमा मर्ज भएको छ । शुक्रबार मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संस्था मर्ज कार्यक्रममा चारआली शाखालाई विधिवत रुपमा मर्ज गरिएको हो । संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता, उपप्रमुख मीना पोखरेल उप्रेतीको विशेष […]