काठमाण्डौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ […]
बिर्तामोड । झापा जिल्लाका सबै पालिका इलामको माई नगरपालिका कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चारवर्षे कार्यकालका लागि आज सोमबार मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न भएको छ । संस्थामा चार पदाधिकारी तथा पाँच सञ्चालक सदस्य एवम् तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिका संयोजक […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकमा अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य स्थिर […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका हुन् । स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको […]
बिर्तामोड । विश्वका विभिन्न मुलुकमा अत्याधिक रुचाइएको गोल्डस्टर कम्पनीको जुत्ताको आधिकारिक शोरुम आजदेखि सञ्चालनमा ल्याइएको छ । विगत २५ वर्षभन्दा पहिलेदेखि पाथीभरा होटल सञ्चालन गर्दै आएका रविन कार्की र उनको परिवारले गोल्डस्टर जुत्ताको शोरुम आर के इन्टरप्राइजेज सञ्चालनमा ल्याएका हुन् । मुक्तिचोकभन्दा दुईसय मिटर पूर्व राजमार्गको उत्तरतर्फ गोल्डस्टारको शोरुम खोलिएको हो । ‘बिर्तामोडमा गोल्डस्टारको मात्र […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले पदाधिकारी समितिको विस्तारित बैठक आयोजना गरी आर्थिक वर्ष २०७६/०७७ को लक्ष्य र प्रगतिको समीक्षा गरेको छ । बिर्तामोडस्थित एनएमसी कार्यालयमा सम्पन्न विस्तारित बैठकमा एनएमसीका अघिल्तिर तेर्सिएका चुनौती र सम्भावना एवम् अवसरहरुका बारेमा खुलेर छलफल गरिएको थियो । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि भइरहेको व्यवसायिक उतारचढाव तथा […]
इटहरी । प्रदेश १ का विभिन्न संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले देशमा सरकार छ कि छैन भनेर सुन्सरीको इटहरीमा प्रदर्शन गरेका छन् । श्रमजीवि शिक्षक कर्मचारी ६ महिनायता पारिश्रमिकविहीन भएपछि राज्यको नीति नियम पालना गराउने सरकारले न्याय दिलाउन भूमिका नखेलेको भन्दै सरकार भए नभएको उनीहरुले खोजी गरेको जनाएका छन् । निर्णायक आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय […]
इलाम । इलाम सुर्योदय नगरपालिका वडा न १३ किरण टोलमा आज एक कार्यक्रमको आयोजना गरी ओएसीस डेरी उद्योगको उद्घाट्न गरिएको छ । १६ लाख रुपौया बाट सञ्चालन गरीएको उद्योगमा ४ जनाको सेयर रहेको डेरी सञ्चालक रुपेन राईले बताए । ओएसीस डेरी उद्योगकमा संकलित दुग्धहरुलाई छुर्पी ,घिउ ,दहि ,मोहि लगाएतका परिकार बनाईने […]
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । घटेको भाउअनुसार डिजेल र मटीतेलको मूल्य प्रतिलिटर समान ८९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने भएको छ। आज बसेको पदाधिकारी बैठकले साधारणसभाको मिति तय गरेको महासंघ अध्यक्ष भवानी राणाले जानकारी दिइन्। काठमाडौंमा साधारणसभा हुने समेत उनले जानकारी दिइन्। तर काठमाडौंमा हुन नसकेको अवस्थामा अन्य विकल्पमा तयार गरेर भए पनि साधारणसभा हुने उनले जानकारी दिइन्। महासंघको ५४औं साधारणसभा […]