काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको १२ सय रुपैयाँले सस्तिएर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि तोलाको १२ […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो । निगमका अनुसार डिजल, मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
काठमाडौं । सरकारले सहकारीको कर्जा सूचना, ऋण असुली र बचत तथा कर्जा सुरक्षणका लागि छुट्टै संरचना नबनाउने भएको छ । सहकारीका लागि मात्र काम गर्ने गरी संरचना बनाउदा राज्यलाई थप भार पर्ने भन्दै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वित्तीय प्रणालीमा रहेका संस्थालाई नै सहकारीको जिम्मेवारी दिने प्रस्ताव अघि सारेको हो । सहकारी ऐन २०७४ […]
काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्य बढेको छ। आज छापावाल सुन ३ सयले बढेर प्रतितोला ९७ हजार ५ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार […]
काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमति अवस्थामा […]
काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । अब सधैँका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो […]
गौरादह । गौरादह नगरपलिका वडा नं. ९ मा रहेको बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)बीच आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुई संस्थाबीच एकीकरण गर्ने दुवै संस्थाका सञ्चालकहरुको निर्णय पछि अन्तिम लेखा परीक्षण गरी कारोबारलाई चुस्त दुरुस्त बनाएर आजदेखि एकीकृत कारोबार सुरु गरिएको हो । गुरु पुरोहितबाट स्वस्तीवाचन […]
काठमाडौं । गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै […]
काठमाडौँ । सुनको मूल्य बिहीबार केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८०० रुपैयाँ बढी हो । यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ रहेको छ । बुधबार तेजावी सुन तोलाको ९३ हजार ३०० […]
विराटनगर । प्रदेश एकलाई नेपालको अन्न भण्डार भनेर चिनिन्छ। तर, पछिल्लो १५ वर्षभित्र यो प्रदेशमा धान खेती हुने ५४ हजार हेक्टर जमिन मासिएको छ। प्रदेशमा बढदो शहरीकरणसँगै पछिल्लो समय खेतीयोग्य जमिन मासिने क्रम ह्वातै बढेको हो। खेतीयोग्य जमिनलाई बाँझो राख्ने, जथाभावी प्लटिङ गर्ने र आवास निर्माण गर्दा प्रदेशमा धान खेती हुने जमिन निरन्तर घटिरहेको छ। […]