Sajhamanch Archive

तोलाको ४ सयले घट्यो सुनको मूल्य, चाँदी कतिले ओर्लियो ?

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on तोलाको ४ सयले घट्यो सुनको मूल्य, चाँदी कतिले ओर्लियो ?.

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिनको तुलनामा बुधबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन ४ सयले सस्तिँदा तेजाबी सुन पनि चार सयले नै घटेर तोलाको ९६ हजार ३ […]

एटीएममा स्यानिटाइजर राख्नै पर्ने, ढोका पनि खुला राख्न निर्देशन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on एटीएममा स्यानिटाइजर राख्नै पर्ने, ढोका पनि खुला राख्न निर्देशन.

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यू पेपर राख्नै पर्ने भएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्यानिटाइजर र टिस्यू पेपर अनिवार्य राख्न निर्देशन दिएका हुन् । सबै बैंकहरुलाई सुरक्षा सतर्कताका लागि मौखिक निर्देशन दिइएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था […]

७,६१५ घनमिटर ढुङ्गा हराएको होइन मेचीनगर नगरपालिकाले लिलाम गरेको

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ७,६१५ घनमिटर ढुङ्गा हराएको होइन मेचीनगर नगरपालिकाले लिलाम गरेको.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरपालिकासँग जोडिएर आएका विषयमा समाचार बनाउँदा एकपटक आधिकारिक व्यक्तिहरुसँग बुझेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । नगरपालिकाका बारेमा आएका झुठा समाचारले नगरमा क्षति पुग्ने र नगरबासीमा समेत नकारात्मक असर पर्ने भएकाले नगरपालिकासँग सम्बन्धित समाचार लेख्नु अघि नगरप्रमुख वा कसैसँग धारणा लिन उनको आग्रह छ […]

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा कोइराला नियुक्त

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा कोइराला नियुक्त.

काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् । कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त […]

‘उपभोक्तालाई स्वास्थकर मिल्किङ जुस पियाउने योजनामा छु’ : राजन चिमरिया

Published: in अन्तर्वार्ता, अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on ‘उपभोक्तालाई स्वास्थकर मिल्किङ जुस पियाउने योजनामा छु’ : राजन चिमरिया.

झापाको मेचीनगर नगरपालिका वडा नं. १२ माथिल्लो धाइजनका चिमरिया परिवार सुरुका दिनमा साइकलमा दूध संकलन गरेरे गाउँघर सहर बजार डुलाउँदै बिक्री गर्थे । वि. सं. २०६३ सालदेखि ऋतिका डेरी सुरु गरेर व्यवसायिक रुपमा डेरी उद्योगी बनेको चिमरिया परिवार अहिले सफल डेरी व्यवसायीका रुपमा परिचित छ । केही वर्ष पहिले बिर्तामोडको पञ्चामृत डेरी पनि ऋतिकामा गाभिएपछि […]

साउनमा आयात घट्यो, निर्यातमा सुधार

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउनमा आयात घट्यो, निर्यातमा सुधार.

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ । साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्ष २०७६/७७ […]

तस्करीमा संलग्नलाई कचनकवलका वडाध्यक्षको संरक्षण, भन्छन्ः यी कामदारमात्र हुन्, परिवार पाल्न सामान ओसारे

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on तस्करीमा संलग्नलाई कचनकवलका वडाध्यक्षको संरक्षण, भन्छन्ः यी कामदारमात्र हुन्, परिवार पाल्न सामान ओसारे.

भद्रपुर । सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई स्थानीयबासीले ३ पोका कपडासहित ३ जना व्यक्ति जिम्मा लगाए पनि संलग्नलाई बिना कारबाही छोडिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं. ५ स्थित पाठामारीबाट गएराति भारतबाट अवैध कपडासहित स्थानीयले पक्राउ गरी तस्करीमा संलग्न व्यक्तिहरु सशस्त्र प्रहरीलाई बुझाएका थिए । प्रहरीले सामानजति राखेर तस्करीमा संलग्न मानिसलाई बिना कारबाही […]

आज पनि घट्यो सुनको मूल्य

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on आज पनि घट्यो सुनको मूल्य.

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्य घटेको छ। आज छापावाल सुन ५ सयले घटेर प्रतितोला ९७ हजार ९ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय […]

पुराना मोटरसाइकल र कार चढ्नेलाई ‘बुढो कर’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पुराना मोटरसाइकल र कार चढ्नेलाई ‘बुढो कर’.

काठमाडौं । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागु भएको नियमअनुसार उत्पादन भएको २० […]

एनएमसी सहकारी पसल (कोपसप)मा सूचीकरण तथा सामान आपूर्तिका लागि कोटेसन आह्वान

Published: (Updated: ) in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी सहकारी पसल (कोपसप)मा सूचीकरण तथा सामान आपूर्तिका लागि कोटेसन आह्वान.

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप) प्रधान कार्यालय बिर्तामोड, झापा सूचीकरण तथा सामान आपूर्तिका लागि कोटेसन आह्वान संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल (कोपसप)को लागि निम्न सामानहरु आवश्यक परेको हुँदा उपलब्ध गराउन सक्ने तथा इच्छुक फर्म वा कम्पनीहरुलाई संस्थामा सूचीकृत भई २०७७ भदौ १५ गते सोमबारसम्ममा कोटेसन […]