Sajhamanch Archive

एउटै जिल्लामा ५८ करोडको सुन्तला

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एउटै जिल्लामा ५८ करोडको सुन्तला.

स्याङ्जा । सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम […]

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन् । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६–०७७ मा सञ्चालन गरिने कार्यक्रमको आज सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा […]

सिलगडी–चारआली पेट्रोलियम पाइपलाइनका लागि पाँच अर्ब लाग्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सिलगडी–चारआली पेट्रोलियम पाइपलाइनका लागि पाँच अर्ब लाग्ने.

काठमाडौं । भारतको सिलगडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउन र भण्डारण स्थल बनाउन करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सिलगडी–चारआली पाइपलाइनका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनले यो परिमाणमा खर्च लाग्ने देखाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन् । नेपाल आयल निगमले पुलचोक इन्जिनियर कलेजलाई पूर्वसम्भाव्यता (प्रि फिजिविलिटी) अध्ययनको जिम्मा दिएको थियो। कलेजका […]

कृषिमा सरकारको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, , by . Leave a Comment on कृषिमा सरकारको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा.

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व भने व्यक्तिको हुन्छ । वितरित रकममा अनियमितता भएको भन्दै अख्तियारले छानबिन थालेको छ । नेता र निकट व्यापारीसँग सम्झौता गर्ने परियोजनाका आठ कर्मचारी भ्रष्टाचार मुद्दामा निलम्बित छन् । परियोजनाले झापा, […]

नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोड

Published: (Updated: ) in अर्थतन्त्र, विज्ञापन by . Leave a Comment on नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोड.

कम्प्युटर मेसिनरी तथा फर्निचर सामग्रीको दर भाउपत्र पेश गर्ने सम्बन्धी सूचना साझामञ्च डटकममा प्रथमपटक प्रकाशित मितिः २०७६।१०।०५ यस नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोड–४, झापालाई तपशीलमा उल्लेखित सामानहरु आवश्यक भएको हुँदा सम्बन्धित कम्पनी तथा बिक्रेताहरुले प्रथमपटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दर भाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । तपशीलः क. […]

पुससम्म २० अर्बको सेयर निष्कासन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पुससम्म २० अर्बको सेयर निष्कासन.

काठमाडौं। चालू आर्थिक वर्षको पुषसम्ममा १६ कम्पनीले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन अनुमति पाएका छन् । यो सार्वजनिक निष्कासन मत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो । चालू आवको पुससम्ममा सार्वजनिक निष्कासन अनुमतिप्राप्त रकममध्ये १६.५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको हो । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको […]

पुष २९ गते बिर्तामोडमा राष्ट्रिय भाक्का दिवस मनाइँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पुष २९ गते बिर्तामोडमा राष्ट्रिय भाक्का दिवस मनाइँदै.

बिर्तामोड । कोच राजवंशी समुदायले पुस २९ गते भोलि मंगलबार बिर्तामोडमा ‘राष्ट्रिय भाक्का दिवस’ मनाउने भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बिर्तामोडमा बृहत्त साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउन लागिएको हो । दिवस मनाउनका लागि मञ्च व्यवस्थापन, अतिथि निमन्त्रणा, साँस्कृतिक टोलीहरुको तयारी, भाक्काको विभिन्न परिकारको तयारी गरिसकेको आयोजक समितिका केन्द्रीय […]

राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्वः अध्यक्षमा कँडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल र प्रदेश १ सञ्चालकमा ढकाल सर्वसम्मत

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्वः अध्यक्षमा कँडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल र प्रदेश १ सञ्चालकमा ढकाल सर्वसम्मत.

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मिनराज कँडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा अन्यको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी प्रदेश १ को सञ्चालक सदस्यमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल पनि सर्वसम्मत चयन भएका […]

सुन्दर साकोसका १५ सदस्यलाई २५ लाख दिइँदै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सुन्दर साकोसका १५ सदस्यलाई २५ लाख दिइँदै.

बिर्तामोड । यहाँस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसायीहरुलाई आज स्वरोजगार अभिमुखीकरण गराएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले सुन्दर साकोसका सदस्यहरुलाई स्वरोजगार अभिमुखीकरण गरेका हुन् । बेरोजगार मानिसलाई रोजगार बनाउन तथा युवालाई आत्मनिर्भर बनाउन राज्यले स्वरोजगार कोषको अवधारणा ल्याएको सापकोटाले सुनाए । कोषले युवा सशक्तिकरण […]

५२० आयोजनालाई अनुदान

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५२० आयोजनालाई अनुदान.

काठमाडौं। चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् । चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् । छनोटमा परेका आयोजना तथा कार्यक्रमलाई बजेट दिन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको स्रोत बताउँछ । सिफारिसमा परेका आयोजना तथा […]