Sajhamanch Archive

वैदेशिक लगानी प्रतिबद्धता १७ अर्बले बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक लगानी प्रतिबद्धता १७ अर्बले बढ्यो.

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा उछाल आएको छ । उद्योग विभागको विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको हो । साउन २ गते देखि पुस ९ गतेसम्म विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीमा १४१ उद्योग खोल्न विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका […]

कर्णाली साकोसमा सर्वसम्मत नयाँ नेतृत्वः अध्यक्ष, उपाध्यक्ष र सचिवले पाए निरन्तरता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसमा सर्वसम्मत नयाँ नेतृत्वः अध्यक्ष, उपाध्यक्ष र सचिवले पाए निरन्तरता.

बिर्तामोड । लघुवित्तीय कारोबारसहित सहकारी अभियानमा झापाको अग्रणी संस्था कर्णाली बचत तथा ऋण सहकारी संस्थाले पुनः सर्वसम्मत नयाँ नेतृत्व पाएको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल प्रमुख रहेको निर्वाचन समितिले आकांक्षीहरुबीच लामो छलफल गरी चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्तागर्दा संस्थाको अध्यक्षमा १ […]

धुलाबारीमा आजदेखि महोत्सव सुरु, मुख्यमन्त्री राईले गरे उद्घाटन

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धुलाबारीमा आजदेखि महोत्सव सुरु, मुख्यमन्त्री राईले गरे उद्घाटन.

मेचीनगर । तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आजबाट धुलाबारीमा सुरु भएको छ । मेची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मख्यमन्त्री शेरधन राईले गरेका छन् । मुख्यमन्त्री राईले दिप प्रज्वलन गरेर महोत्सव उद्घाटन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । मेला उद्घाटन अघि विभिन्न जातजातिको सहभागितामा आ–आफ्नो जातीको […]

अर्जुनधारामा नदीजन्य सामग्री उत्खनन् विषयमा अन्तरक्रिया

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा नदीजन्य सामग्री उत्खनन् विषयमा अन्तरक्रिया.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले ‘नदीजन्य सामग्रीको उत्खनन्, व्यवस्थापन र ओसारपसार सम्बन्धी सर्वपक्षीय छलफल/अन्तरक्रिया कार्यक्रम’ आज सम्पन्न गरेको छ । नगरक्षेत्रमा रहेका विरिङ, टाङ्टिङलगायतका खोला तथा नदीबाट नदीजन्य सामग्रीको जथाभावी उत्खनन् हुन थालेपछि नगरपालिकाले सर्वपक्षीय छलफल गरेको हो । नदी किनारको जग्गाको धनीपूर्जाका आधारमा जथाभावी नदीजन्य सामग्रीको उत्खनन् हुन थालेपछि त्यसको नियन्त्रण गर्ने उद्देश्यले छलफल […]

औधोगिक मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन हुने अपेक्षा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on औधोगिक मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन हुने अपेक्षा.

मेचीनगर । यही पुष ९ गतेदेखि १७ गतेसम्म मेचीनगरको धुलाबारीमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवले अन्तर्राष्ट्रिय व्यापार प्रवर्धनमा विशेष सघाउ पुर्याउने आयोजकले विश्वास व्यक्त गरेका छन् । आज महोत्सवस्थल धुलाबारीमा आयोजक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी तथा व्यवसायीहरुले महोत्सवबाट अधिकतम् फाइदा लिन सकिने विश्वास व्यक्त गरेका हुन् । त्यसका लागि […]

सहारा नेपाल साकोसको स्थानीय साधारणसभा धमाधम

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसको स्थानीय साधारणसभा धमाधम.

बिर्तामोड । सदस्य संख्या तथा वित्तीय कारोबारका आधारमा नेपालको ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौटको कार्यक्रम निरन्तर चलिरहेको छ । बिर्तामोड सेवा केन्द्रले आज अर्को स्थानीय साधारणसभा सम्पन्न गरी २५ जना प्रतिनिधि छानेको हो । यही पुष २६ गते बिर्तामोडमा गरिने २३औं वार्षिक […]

सहकारीलाई प्रविधिमैत्री बनाऔंः मन्त्री अर्याल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीलाई प्रविधिमैत्री बनाऔंः मन्त्री अर्याल.

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको २८औं वार्षिक साधारणसभा आजबाट सुरु भएको छ । शुक्रबार काठमाडौंमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साधारणसभाको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा प्रमुख अतिथि रहेकी मन्त्री अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्नुपर्ने सुझाएकी छन् । अब सहकारी क्षेत्रलाई […]

करोडको आयोजनाका लागि अर्बको मुआब्जा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on करोडको आयोजनाका लागि अर्बको मुआब्जा.

काठमाडौं । राष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ । हालसम्म स्पष्ट कानुन वा नीति नहुँदा करोडको आयोजनाका लागि अर्बको मुआब्जा तिर्नुपर्ने र राज्यले कल्पनै नगरेको आर्थिक भार व्यहोर्नु परेको छ । ठूला आयोजना बनाउने तयारी हुँदै गर्दा त्यस क्षेत्रमा […]

२६ अर्ब बराबरका सडक आयोजना अलपत्र

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on २६ अर्ब बराबरका सडक आयोजना अलपत्र.

काठमाडौं। संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेकाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन्’ बिहीबार संसद्को अर्थ […]

निर्माण सामग्री नदीले मात्र पुर्‍याउन सक्दैन, पहाडै फोर्नुपर्छ : अर्थमन्त्री

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on निर्माण सामग्री नदीले मात्र पुर्‍याउन सक्दैन, पहाडै फोर्नुपर्छ : अर्थमन्त्री.

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताएका छन् । वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको आपूर्ति गर्नुपर्ने उनले बताए । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा विकास निर्माणका काम गर्ने मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो […]