Sajhamanch Archive

स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिकसम्बन्धी सुविधा रोक्का

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिकसम्बन्धी सुविधा रोक्का.

काठमाडौं। सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको कानुन बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सेवा सुविधा दिने गरी बनाइएको कानुन बदर गरेको हो । सो ऐनको सुविधा प्रदान गर्ने दफा र सम्बद्ध […]

मोरङमा जुवा–तास खेल्ने १५ जना प्रहरीको नियन्त्रणमा

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङमा जुवा–तास खेल्ने १५ जना प्रहरीको नियन्त्रणमा.

मोरङ।मोरङमा जुवा–तास खेल्ने १५ जना प्रहरीको नियन्त्रणमा परेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घर धनीसहित सुन्दरहरैँचा–७ बस्ने टेकबहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कूलप्रसाद लुइँटेल, […]

त्रिविमा २१ अर्ब बेरुजु १० करोड रुपियाँ कहाँ गयो?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिविमा २१ अर्ब बेरुजु १० करोड रुपियाँ कहाँ गयो?.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ। त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक […]

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन.

काठमाडौं । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

सुन तोलामा ७ सय बढयो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुन तोलामा ७ सय बढयो.

काठमाडौं । सुनको मूल्य दशै सकिएसँगै लगातार घटेपनि मंगलबार भने सुनको मूल्य बढेको छ। आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेको हो। हिजो ७० हजारमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै‚ तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँमा कारोबार […]

विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो.

काठमाडौं विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस […]

राष्ट्र बैंकले खरानी बनायो पाँच खर्बका नोट !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्र बैंकले खरानी बनायो पाँच खर्बका नोट !.

 काठमाडौं । दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर,  नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ । राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन् । यदि तपाईंसँग भएको नोट काम नलाग्ने अवस्थामा […]

यी बैंक दशैं बिदामा पनि खुल्ला रहने, ६२ अर्ब नयाँ नोट बाहिरिए

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on यी बैंक दशैं बिदामा पनि खुल्ला रहने, ६२ अर्ब नयाँ नोट बाहिरिए.

काठमाडौ । दशैं बिदामा पनि बैंकहरूले ग्राहकलाई सेवा दिने भएका छन् । सेवा सञ्चालन हुने शाखा, कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध मिलाइसकेको बैंकहरूले जनाएका छन् । चाडपर्वको समयमा ग्राहक बैंकिङ कारोबारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिदाका दिनमा पनि सेवा दिने तयारी गरिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘अरु दिनमा जस्सो सबै स्थानका शाखा […]

अब पैसा हुनेले किन्न सक्नेछन् कुकुरको काम गर्ने रोबर्ट, यस्तो छ विशेषता

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अब पैसा हुनेले किन्न सक्नेछन् कुकुरको काम गर्ने रोबर्ट, यस्तो छ विशेषता.

इन्जिनियरिङ्ग र रोबोट डिजाइनिङ्ग कम्पनी बोस्टन डाइनामिक्सले रोबर्ट कुकुर सार्वजनिक गरेको छ । कम्पनीले रोबर्ट कुकुरलाई केही चुनिएका ग्राहकलाई बेच्ने बताएको छ । कम्पनीका अनुसार यो रोबर्टले भवन निर्माणमा प्रयोग हुने सामान सजिलै बोक्न सक्छ । लडेपछि आफै उठ्न सक्ने यो रोबर्ट कुकुर विषम मौसमा पनि काम गर्न सक्छ । धुलो तथा बाटरप्रुफ बोस्टन डाइनामिक्सले […]

प्रणित र सरोज गोर्खा टेलरिङका ‘ब्राण्ड एम्बासाडर’

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रणित र सरोज गोर्खा टेलरिङका ‘ब्राण्ड एम्बासाडर’.

बिर्तामोड । गोर्खा टेलरिङ बिर्तामोडले ‘ब्राण्ड एम्बासाडर’ राखेर मोफसलमै अर्को नयाँ अभ्यासको थालनी गरेको छ । व्यवसायिक ख्याती आर्जन गर्न अनेकन अभ्यास गरिरहेको गोर्खा टेलरिङ दौरा, सुरुवाल, सुटको स्पेसलिष्ट हो । आज बिर्तामोडमा विशेष कार्यक्रम गरी गोर्खा टेलरिङका प्रबन्ध निर्देशक विरबहादुर दर्नाल र करियोग्राफर प्रणित पुडासैनी तथा मोडल सरोज खरेलले ‘ब्राण्ड एम्बासाडर’ (सद्भावना दूत)को रुपमा […]