Sajhamanch Archive

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि महँगो हेलिकप्टर आइपुग्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि महँगो हेलिकप्टर आइपुग्यो.

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ । भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँ छ । सेनामार्फत सञ्चालनमा हुने हेलिकप्टरलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई अड्डा ११ बाहिनीमा राखिएको छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट।

भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र.

काठमाडौं। नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’ पूर्वसर्तका कारण संसद्बाट अनुमोदन हुन सकेको छैन । नेपाल सरकार र अमेरिकी सहयोग नियोग निकाय–मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको उक्त सम्झौता अनुमोदनका लागि गत असार ३० गते संसद् सचिवालयमा दर्ता गरिएको थियो । अमेरिकाले असोज दोस्रो साताभित्र सम्झौता अनुमोदन हुने […]

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो.

काठमाडौं । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो । २२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पुयाइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य पनि केही दिनमा […]

ऋण राजा बिरेन्द्रले तिरिदिएका थिए, बिरेन्द्रले गरेका कुरा सम्झेर भावुक बने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ऋण राजा बिरेन्द्रले तिरिदिएका थिए, बिरेन्द्रले गरेका कुरा सम्झेर भावुक बने.

पूर्व राजपरिवारको दुखद अन्त्य भएको धेरै वर्ष भइसक्यो । तर त्यो घटनाको वास्तविकमा अहिले सम्म वाहिर आएको छैन । घटनाका बारेमा विभिन्न अड्कलवाजी ग’रिएका छन् । कहिले काँही राजपरिवारसंग जोडिएका विभिन्न पात्रका बा’रेमा चर्चा हुने गरेको छ । पछिल्लो समय राजपरिवारसंग नजिक भएकाहरुले अभिब्यक्त गरेका भनाईहरुले तरंग ल्याउने गरेका छन् । यसै बिचमा पूर्व राजपरिवारसंग […]

सुनको भाउ घट्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ घट्यो.

काठमाडौं। बिहिबार सुनको भाउ घटेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजबी सुन ७० हजार ४ सयमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ५५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको र तेजावी […]

सय करोड क्लबमा सुशान्त र श्रद्धाको ‘छिछोरे’

Published: in अर्थतन्त्र, टिप्स/जानकारी by . Leave a Comment on सय करोड क्लबमा सुशान्त र श्रद्धाको ‘छिछोरे’.

बलिउडमा यतिबेला स्टारको महत्व पर्दा बाहिर मात्र छ । पर्दा भित्र स्टार कथा छ । कथा उत्कृष्ट भएको चलचित्रले व्यापारिक रुपमा ब्लकबस्टरको व्यापार गरिरहेका छन् । ओपनिङ सामान्य भएपनि चलचित्र लामो रेशको घोडा बनेका छन् । दुई साता अगाडि रिलिजमा आएको चलचित्र ‘छिछोरे’ अहिले बिषयवस्तु शक्तिशाली भएको आनन्द उठाइरहेको छ । चलचित्रको व्यापार पहिलो दिनमा […]

५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन.

काठमाडौं । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ। […]

कर्मचारी सञ्चयकोषको लगानी ३ खर्ब ३८ अर्ब, संचयकर्तालाई के-के सुविधा ?

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on कर्मचारी सञ्चयकोषको लगानी ३ खर्ब ३८ अर्ब, संचयकर्तालाई के-के सुविधा ?.

काठमाडौं । कर्मचारी सञ्चयकोषले कूल लगानी ३ खर्ब ३८ अर्ब ६ करोड पुर्‍याएको छ । कोषले सञ्चयकर्तावाहेक विभिन्न आयोजना, परियोजना तथा संस्थाहरुमा ऋण तथा सेयर लगानी गर्छ । निगमको सबैभन्दा ठूलो ऋण नेपाल वायुसेवा निगममा रहेको छ । निगमले दुई न्यारोबडी जहाज खरीद गर्न १० अर्ब र दुई वाइडबडी जहाज खरीद गर्न १२ अर्ब रुपैयाँ […]

शौखिन नीता अम्बानीः ४० लाखको लिपिस्टिक, ३ लाखको चिया

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on शौखिन नीता अम्बानीः ४० लाखको लिपिस्टिक, ३ लाखको चिया.

एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ । उनी व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने गर्दछ । निजी जेट विमान, महङ्गा कार, ब्रान्डेड घडी र व्याग मात्र होइन उनका हरेक सामान यति […]

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन.

काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो। समितिले एमए ६० […]