Sajhamanch Archive

शरणामतीका किसानलाई बाख्रापालन तालिम

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on शरणामतीका किसानलाई बाख्रापालन तालिम.

शरणामती । एनएमसी एकीकृत नमूना कृषि परियोजनाको आयोजनामा आज शरणामती कार्यालयले आफ्ना सदस्यहरुलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेको छ । शरणामती कार्यालयगत समिति संयोजक धनपति रिजालको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि झापा गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष हरिबहादुर बानियाँ रहेका थिए । उक्त तालिमको सहजीकरण अर्जुनधारा नगरपालिकाका पशुपंक्षी अधिकृत पदम राईले गरेका थिए । […]

२० करोड लगानीमा दुई रंगशाला बन्दै

Published: in अर्थतन्त्र, खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on २० करोड लगानीमा दुई रंगशाला बन्दै.

सिन्धुली । सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका […]

सुनको मूल्य एक हजार ४०० रुपैयाँ घट्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य एक हजार ४०० रुपैयाँ घट्यो.

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ। बिहिबार ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ७२ हजार रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य ७१ हजार ७०० र चाँदीको ९०० रुपैयाँ प्रतितोला मूल्य निर्धारण भएको छ।

एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?.

काठमाडौं । नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ । नेपाली एटिमबाट चोरी भएको करिब एक कारोड ८९ लाखमध्ये अधिकांश फेला पारिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सबै सरोकारबाला मौन छन् । घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार […]

उपभोक्तालाई सचेत गराउँदै झापा आयो जेनेक्स्ट

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उपभोक्तालाई सचेत गराउँदै झापा आयो जेनेक्स्ट.

झापा । जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि काठमाडौंले आफू आधिकारिक बिक्रेता रहेका अन्तर्राष्ट्रिय ब्राण्डका विद्युतीय उपकरणहरु खरिद गर्दा उपभोक्ताहरु नठगिउन् भनेर सचेतना कार्यक्रम गरेको छ । डेल, एचपी र एप्पल आदि अन्तर्राष्ट्रिय ब्राण्डका विद्युतीय सामग्रीहरुको नेपालका लागि आधिकारिक बिक्रेता जेनेक्स्टले आज पत्रकारमाझ अन्तरक्रियात्मक सचेतनात्मक कार्यक्रम गरेको हो । मोवाइल, ट्याव, ल्यापटप, प्रिन्टर फोटोकपीसहित तिनका एसेसरिज खरिद […]

‘मैले मज्जाले सहकारी बुझेकी छु’ : मन्त्री अर्याल

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘मैले मज्जाले सहकारी बुझेकी छु’ : मन्त्री अर्याल.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन पुनः आग्रह गरेकी छन् । नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले आफूलाई सहकारी क्षेत्रलाई बुझ्नुभएन कि […]

दूधको मूल्य बढ्यो, लिटरमा ६ रुपैयाँ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on दूधको मूल्य बढ्यो, लिटरमा ६ रुपैयाँ.

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनाएको छ । संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईकाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते […]

मेचीनगरको ग्वाला वस्तीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेचीनगरको ग्वाला वस्तीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर.

मेचीनगर । झापाको मेचीनगरको निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ स्थित ग्वाला वस्तीमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अत्यन्तै निम्न आय भएका थोरै मानिसको बसोबास रहेको मेचीनगर—१५ स्थित मेची पारीको ग्वाला वस्ती झापाको कर्णाली जिल्लाको रुपमा समेत परिचित छ । ठुल्ठुला रोग लाग्दा समयमै उपचार नपाउने यहाँका स्थानीयवासी सामान्य रोग लग्दा सम्म उनीहरुले […]

थुक्पा उद्योगले चम्काउँदै पोखरेल बन्धुलाई

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on थुक्पा उद्योगले चम्काउँदै पोखरेल बन्धुलाई.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ पुष्पलाल चोकका पोखरेल बन्धुहरुले सञ्चालन गरेको थुक्पा उद्योगले छिमेकी बिर्तामोडका बासिन्दालाई समेत लोभ्याएको पाइएको छ । करिब तीन वर्षअघि एक लाख ५० हजार रुपैयाँको सानो पूँजीबाट उद्योग सुरु गरिएको हो । सो थुक्पा उद्योगमा पोखरेल परिवारको सिङ्गो पाँच दाजुभाइले श्रम र पसिना बगाइरहेका छन् । फलस्वरुप यसको उत्पादनले […]

उड्न तयार कतार एयरवेजको जहाजमा चरो ठोक्कियो, उडान रद्ध

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on उड्न तयार कतार एयरवेजको जहाजमा चरो ठोक्कियो, उडान रद्ध.

काठमाडौं । कतारको दोहाका लागि उड्न तयार भएको कतार एयरवेजको एउटा जहाजमा आज दिउँसो चरा ठोक्किएको छ । जहाजमा चरा ठोक्किएपछि तत्काल उडान रद्ध गरिएको छ । त्रिभुवन विमास्थलबाट मध्यान्ह १२ बजेर १० मिनेटमा उड्ने तयारीमा रहेको कतार एयरवेजको क्युआर ६४५ जहाजमा धावन मार्गमै चरो ठोक्किएको हो। उड्न तयार जहाजमा धावनमार्ग मै चरो ठोक्किएपछि उडान […]