मेचीनगर । सरकारले व्यवसायिक माछापालनका लागि रकम अनुदान दिन थालेपछि नेपाल आयात गरिने भारतीय माछाको परिमाणमा कमी आएको छ । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले ६ वर्षयता पूर्वीनाकाबाट खाने माछाको आयात क्रमशः ओरालो लागेको देखाउँछ । कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा खाने माछाको आयातमा उतार चढाव देखिन्छ । आर्थिक वर्ष […]
विराटनगर । प्रदेश १ सरकारले साफ महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टिमलाई मंगलबार नगदसहित सम्मन गरेको छ । विराटनगरमै सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा प्रदेश सरकारले नेपाली टोली फाइनल पुगेको खण्डमा कम्तिमा १ १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार प्रदेश सरकारले मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाली महिला खेलाडी […]
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक […]
काठमाडौं । देश सरकारले दुई पटक बजेट ल्याइसके । पहिलो पटक बजेट निर्माण र कार्यान्वयन अभ्यास गरेका उनीहरुले गत वर्ष बजेट खासै खर्चिन सकेनन् । सातै प्रदेशको औषत बजेट खर्च करिब ५४ प्रतिशत मात्रै छ । प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत बजेट खर्च गरेको छ । कर्णाली प्रदेशले सबैभन्दा कम […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरीमध्ये २४ हजार ४८ उजुरी स्थानीय तहसँग सम्बन्धित छन् । पछिल्लो उजुरी कर्णाली […]
काठमाडौं । प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर […]
झापा । सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनमा व्यवहारिक कठिनाई देखा परेको भन्दै झापाका उद्योगी व्यवसायीले निकास खोजिदिन सरकार समक्ष सुझाव राखेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आइतबार भद्रपुरमा भएको श्रम नीति तथा ऐन कानून विषयक छलफल गोष्ठीमा सहभागी उद्योगीहरुले के गर्ने […]
मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका मुद्घा फस्र्याेटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ बाट सरी आएका १७ तथा वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका ५ सय ३२ गरी कुल ५ सय ४९वटा मुद्घामध्ये ५ सय ३० वटा […]
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बद्नाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको बताएको छ । महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उहाँका नाममा रु ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । त्यस विषयमा शुक्रबार […]
काठमाडौं । सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२ )को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले चीन सरकारलाई नतिर्ने भएको छ । सरकारले ७ वर्षअघि चीनको एक्जिम बैंकबाट ३ करोड ५१ लाख अमेरिकी डलर सहुलियत ऋण लिई यी विमान निगमका लागि […]