Sajhamanch Archive

सहयोगको अपिल गर्दै, चौहान

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सहयोगको अपिल गर्दै, चौहान.

बिर्तामोड । ईलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ बर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् । गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी गम्भिर घाईते भएका थिए । उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको थियो […]

फ्रान्सेली कम्पनीलाई बिनाप्रतिस्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on फ्रान्सेली कम्पनीलाई बिनाप्रतिस्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का.

काठमाडौं । एक लाख राष्ट्रिय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर (पौने दुई अर्ब रुपैयाँ) को ठेक्का दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो । विभागका प्रवक्ता शिवराज जोशीले बुधबार राति सम्झौता भएको बताए । परिचयपत्र […]

जहाँ नेपाली नोट चल्न थाल्यो……

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जहाँ नेपाली नोट चल्न थाल्यो…….

बाँके । नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ ।’ भन्छन्, ‘रेट पाँच आईसी हो। नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन् । उनीहरू अधिकांश भारुमै कारोबार गर्छन् । छेवैको […]

मर्जरका लागि राष्ट्र बैंकसामु १४ बैंकको कागजी प्रतिवद्धता

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on मर्जरका लागि राष्ट्र बैंकसामु १४ बैंकको कागजी प्रतिवद्धता.

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दिएको निर्देशनबमोजिम अहिलेसम्म १४ वटा बैंकहरुले मर्जरका लागि लिखित प्रतिवद्धता जनाएका छन् । गभर्नर नेपालले १२ असारमा बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर आगामी असार २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरको प्रतिवद्धता पेश गर्न निर्देशन दिएका थिए । गभर्नर नेपालको यो निर्देशनपश्चात गत साता दुई […]

चालू बजेटमा पनि अनियमितताः वर्षान्तमा मनपरी खर्च, एकै दिनमा ६ अर्ब

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चालू बजेटमा पनि अनियमितताः वर्षान्तमा मनपरी खर्च, एकै दिनमा ६ अर्ब.

काठमाडौं। चालू आर्थिक वर्षको पछिल्लो १५ दिन (असार १५) देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न सुरु गरेका छन्। विगत वर्षहरुमा जस्तै यो वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बौं रुपैयाँ दोहन गर्न सुरु गरिएको हो। आइतबार (असार २२) मा एकै […]

सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा भत्ता दिने कि नदिने ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा भत्ता दिने कि नदिने ?.

काठमाडौं । निजामती सेवाबाट सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा दिइने भत्ता कटौती गर्ने विषयमा सांसदबीच मतभेद देखिएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा सेवानिवृत्त कर्मचारीलाई दिने चाडपर्व भत्तालाई लिएर समितिमा मतभेद देखिएको हो । विधेयको दफा ४७ ९२० मा ‘निवृत्तभरण पाउने गरी […]

बिरामी नहुँदा पनि कर्मचारीले ‘उपचार खर्च’ पाउने प्रस्ताव, सांसदहरुद्वारा चर्को विरोध

Published: in अर्थतन्त्र, राजनीति, स्वास्थ्य by . Leave a Comment on बिरामी नहुँदा पनि कर्मचारीले ‘उपचार खर्च’ पाउने प्रस्ताव, सांसदहरुद्वारा चर्को विरोध.

काठमाडौं । निजामति कर्मचारीहरु बिरामी नहुँदा पनि ‘उपचार खर्च’ पाउने नियम रहेको पाइएको छ । हाल राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत यस्तो प्रस्ताव गरिएको छ । विगतकै प्रचलनअनुसार गरिएको उक्त प्रस्तावको सांसदहरुले चर्को आलोचना गरेका छन् । बिरामी नै […]

सुनचाँदीको मूल्यमा गिरावट

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनचाँदीको मूल्यमा गिरावट.

काठमाडौं ।  साताको पहिलो दिन सुन र चाँदीको मूल्य घटेको छ। आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ गिरावट आएको छ। शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी सुन ६४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी आइतबार तोलामा […]

खुदुनाबारीमा एन आइ सी एसियाको शाखा रहित बैङिकङ सेवा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on खुदुनाबारीमा एन आइ सी एसियाको शाखा रहित बैङिकङ सेवा.

खुदुनाबारी । एन आइसी एसिया बैङकले झापाको खुदुनाबारीमा शाखा रहित बैङिकङ सेवा सुचारु गरेको छ । उक्त बैंङकिङ सेवाको अर्जुनधारा नगरपालिका २ का वडाध्यक्ष रघुनाथ खनालले रिबन काट उद्घाटन गरेका हुन् । ग्रामिण क्षेत्रमा रहेका ग्राहकहरुबीच अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सहज किसिमले वित्तिय पहुँच पुर्याउने उद्देश्यले शाखा रहित बैङिकङ सेवा सुचारु गरिएको एन आइ सी […]

यार्चा : डोल्पामा प्रतिकिलो १६ लाख, तिब्बतमा २६ लाख

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on यार्चा : डोल्पामा प्रतिकिलो १६ लाख, तिब्बतमा २६ लाख.

काठमाडौं । तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्चा पाइन्छ। डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्चाको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन्। ‘हिमाली धन’ ले परिचित यार्चा ३७ हजार जनसंख्या रहेको डोल्पालीको जीवनसँग मात्र जोडिएको छैन, यसले डोल्पालगायत पहाडी जिल्लाका बासिन्दाको जीवनस्तरमा समेत प्रभाव पार्दै आएको छ। छिमेकी […]