काठमाडौं। भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गरेको छ । भारतको इतिहासकै पहिलो पूर्ण महिला अर्थमन्त्री निर्मला सिथारमणले शुक्रवार सदनमा आर्थिक वर्ष २०१९–२० को बजेट प्रस्तुत गरेकी हुन् । चुनावअघि ल्याइएको बजेटमा नेपाललाई ७ अर्ब भारतीय रूपैयाँ अनुदान दिने प्रस्ताव गरिएकोमा निर्वाचनपछिको सरकारले ५० प्रतिशत […]
काठमाडौं। पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । सर्वोच्चमा दाइजोसम्बन्धि उक्त विवाद यसअघि दुई पटक सुनुवाई भएर टुंगिएको थियो । छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् । राजतन्त्र […]
काठमाडाैँ, २० असार । ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क आपसमा मर्जर हुने भएका छन् । दुबै बैंकका अध्यक्षले आज मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हाेटल सांग्रिलामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीत्रमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ८५ प्रतिशत रहने भद्र […]
अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुराका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसान मोतीप्रसाद भट्टराईले खेतीयोग्य जमिन मासेर कागती खेती सुरु गरेका छन् । बिहानदेखि बेलुकासम्म आफूले लगाएको दुई सय बोट कागतीका विरूवाको स्याहार संरक्षणमै उनको दिन बित्छ । कागतीका विरुवा हुर्काउन ३ देखि ५ वर्ष लाग्ने त्यसपछि भने […]
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५ / ७६ मा घोषणा गरेका १ सय पर्यटकीय गन्तव्यले आगामी वर्ष पनि बजेट पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी वर्ष १ सय गन्तव्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन भएको छ । चालु आर्थिक वर्षमा सरकारले यी गन्तव्यका लागि ५० […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने समय नजिकिदै गर्दा बैङ्कहरुलाई मर्जरका लागि पार्टनर खोज्न सकस पर्न थालेको छ । गर्भनर डा. चिरञ्जीवि नेपालकै भनाइलाई आधार मान्ने हो भने आगामी आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वसिनक हुन १० दिन पनि बाँकी छैन । राष्ट्र बैङ्कका अनुसार असार २७ गते मौद्रिक नीति आउँनेछ । […]
काठमाडौं । विद्यालयहरूले कक्षा ११ र १२ मा मनोमानी रूपमा शुल्क उठाउने गरेको पाइएको छ । स्थानीय तहले कक्षा १० सम्मको शुल्क सीमा कायम गरे पनि कक्षा ११ र १२ मा उठाइने शुल्कको सीमा अहिलेसम्म कायम गरिदिएका छैनन् । यसले गर्दा विद्यालयहरूले औचित्यका आधारमा भन्दा मनोमानी रूपमा शुल्क उठाउँदै आएका छन् । शिक्षा तथा मानव […]
कमल । एनएमबि बैंकले कमल गाउँपालिका क्याम्पामा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहाकलाई छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालमा ल्याएको बैंकिङ सेवाको एक कार्यक्रम बीच कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरेकी थिईन् । बैंकमा आएका सेवाग्राहीलाई शाखा रहित बैकिङ्ग सेवामा पि. ओ. टि मेसिन प्रयोगगरी स्थानिय सन्तोषी श्रेष्ठले […]
काठमाडौं । फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ । कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो । त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङको भनाइ छ । भन्सार विभागले नायबसुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्यालयमा हाजिर भएका छैनन्। तर, कर्मचारीले स्थानीय भत्तासहित तलब बुझ्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १ मा रहेको मनकामना माद्यमिक विद्यालय तथा कलेजमा यसै शैक्षिक वर्षदेखि कानून विषयको अध्यापन सुरु गरिने भएको छ । बिर्तामोडमा २० वर्षदेखि छुट्टै विशेषताका साथ शैक्षिक सेवा प्रवाह गरिरहेको मनकामनाले कक्षा ११ मा कानून विषय अध्यापनको अनुमति पाएको हो । आज क्याम्पस प्रशासनले सो बारे सार्वजनिक जानकारी गराउँदै ‘मनकामना […]