सर्लाही। भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् । हिजो सहिद भए ५० लाख दिन्छौँ भनेर आन्दोलनमा उतारियो, आज एउटा […]
मेचीनगर । तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि यतिखेर तरकारी र फलफूल बोकेका मालबाहक ट्रक देशका विभिन्न भन्सार परिसरमा थन्किएका छन् । नयाँ व्यवस्थाले तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित प्रमाण ल्याएपछि मात्रै भन्सार कार्यालयले सम्बन्धित ठाउँसम्म लैजाने अनुमति दिने नियम बनाएको छ । तर, झापाको काँकरभिट्टामा विषादीको परीक्षण गर्ने प्रयोगशाला विषादी अवशेष […]
काठमाडौं । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् । त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा […]
भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुरले बिहीबार झापाका उद्योगी–व्यवसायीसँग आर्थिक विधेयक २०७६ का प्रावधान सम्बन्धी छलफल गरेको छ । झापा उद्योग संघको आयोजनामा भद्रपुरमा आन्तरिक राजश्व कार्यालयले आर्थिक विधेयक २०७६, आयकर, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क करसम्बन्धी जारी गरिएका नयाँ प्रावधानका विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो । अन्तरक्रियामा उद्योगीहरुले विधेयकमा उल्लेखित कतिपय प्रावधान व्यावहारिक रुपमा […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेका हुन् ।कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]
झापा । नेपालकै उत्कृष्ट वित्तीय कारोबार गर्ने सहकारी संस्था एनएमसीको आगामी ४ वर्षे कार्यकालका लागि १५ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरिएको छ । संस्थाका सञ्चालक सदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा २६औं वार्षिक साधारणसभाले गठन गरेको निर्वाचन समितिले सञ्चालन गरेको निर्वाचन कार्यक्रमबाट सञ्चालक तथा लेखा समिति निर्विरोध चयन भएको हो […]
कपिलवस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका ८ बोडगाउँस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो चामल उद्योग कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीजमा शिलबन्दी गरिएको छ । मल्टीएग्रो इन्ड्रस्टीजको चेक धमाधम अनादर (बाउन्स) भएपछि चामल ब्यापारीहरूको मुद्दाका आधारमा जिल्ला अदालत कपिलबस्तुको रोहबरमा शिलबन्दी गरिएको जनाइएको छ । सोही वडाका भिमलाल पौडेल, इन्द्रमणि पौडेल लगायतका ब्यक्तिहरु सञ्चालक रहेको उक्त इन्ड्रस्टीजमा अदालतले दिएको बिगो […]
कमल । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट सार्वजनिक गरेको छ । पाचैंाँ गाउँसभाले आगामी आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम समेत सार्वजनकि गरेको हो । चालु आर्थिक वर्षका लागि पुजीगत र चालु खर्चका गरि ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको छ । कमल गाउँपालिकाका अध्यक्ष […]
काठमाडौं। बोधिचित्तको कारोबार शुरू हुँदै गर्दा हरेक वर्षझैं यस वर्ष पनि एउटै रूखलाई पटक–पटक फरक–फरक व्यक्तिका नाममा बिक्री गरी रकम असुलेका कारण द्वन्द्व सिर्जना भएको छ । ‘अब त काटमार होलाजस्तो पो भयो, स्थानीयस्तरमा असुरक्षा बढ्यो।’ –रोशी गाउँपालिका–५का स्थानीय समाजसेवी टुल्कु लामाले बताउनुभयो। साविक सिसाखानी गाविस–३ हालको रोशी गाउँपालिका–५ मा रहेको ठकु तामाङको कित्ता नम्बर […]
काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगमा आवदेन दिने म्याद दुई दिन मात्र बाँकी छ । आयोगको अनलाइन फराम भर्ने म्याद असार १० गते समाप्त हुने भएको छ। असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले एक साताअघि सो म्याद थप गरेको थियो । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार […]