काठमाडौं। पियनको पेन्सन खाने सर्वसाधारणको वृद्धभत्ता रोकिन्छ, तर संवैधानिक आयोगका पदाधिकारीले कुन नैतिकतामा दोहोरो सुविधा लिन्छन् ? संविधान भन्छ– उच्च नैतिक चरित्र भएका व्यक्ति संवैधानिक निकायको पदाधिकारी बन्न सक्नेछन् । स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरू नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ । त्यही संविधानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरूले तलब र पेन्सनमा […]
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेवा सञ्चालन अनुमतिपत्र नवीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई चार अर्ब रुपैंयाँ बुझाएको छ । प्राधिकरणका अनुसार कम्पनीले नवीकरण शुल्कको पहिलो किस्ता स्वरुप उक्त रकम भुक्तानी गरेको हो । यही जेठ १६ मा सरकारले टेलिकम कम्पनीले तिर्नुपर्ने शुल्क र किस्ता रकम निर्धारण गरेको जानकारी दिएको थियो । […]
काठमाडौं । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्नुभएछ […]
प्राइम बैंक कमर्शियल बैंकसँग कनकाई विकास विकाश बैंक गाभिने भएको छ । बुधबार २ बैंकबीच यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा प्राइमका तर्फबाट संचालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट संचालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका हुन् । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार सुरु गर्ने लक्ष्य बैंकले लिएको […]
रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख शुल्क उठाएको छ । मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि दुई हजार ५०० प्रवेश […]
काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च चालु आवका सुरु दुई महिनामा भए बराबर हो । चालु आव सकिन […]
एक हजार धनी बेलायतीको सूचीमा भारतीय मूलका दाजुभाई श्री र गोपी हिन्दुजा २२ अर्ब पाउण्ड (करीब ३२ खर्ब श्रपैयाँ)को सम्पत्तिसहित पहिलो भएका छन् । उनीहरुको सम्पत्ति नेपालको वार्षिक कूल ग्राहस्थ उत्पादन भन्दा बढी छ । गतवर्ष उनीहरुको सम्पत्तिमा १ अर्ब ३५ करोड पाउण्ड वृद्धि भएको छ । यता नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष घले […]
कालिकोट। कालीकोट मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगञ्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गरेका हुन् । अढाइ सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नुपर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ किन्न वाध्य छन् । बमले पेट्रोल […]
बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि बिर्तामोडमा दुई दिवसीय प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलसहित विभागीय प्रमुखहरुले सहजीकरण गरिरहेका छन् । बैंकले पछिल्लो समय कर्मचारीको बृत्ति विकासका लागि साप्ताहिकरुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । यसअघि पनि बैंकले जेठ ३ […]
काठमाडौं। सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित ९अधिकृत र सोभन्दा माथि० का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो । कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । बढेपछि राष्ट्रपतिको मासिक तलब […]