बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्ट प्रालिलाई प्रदेश १ को लागि सीप परीक्षण केन्द्रको मान्यता दिइएको छ । होटल व्यवसाय सम्बन्धी सबै किसिमका सीप सिकाउँदै आएको स्प्रिङडेलमा अबदेखि सीप परीक्षण पनि हुने निर्देशक रोहित ओझाले जानकारी दिएका हुन् । कुक, वेटरजस्ता व्यवसायिक सीप सिकेको प्रमाणीकरण गर्न अब काठमाडौं गइरहनु पर्ने बाध्यता […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ। बुधबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नेछन्। त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ। अघिल्लो पटक पार्टी घोषणापत्र अनुसारको बजेट नल्याएको […]
काँकरभिट्टा । अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु भएपछि चार दिनदेखि भारतको पश्चिम बंगलास्थित पानीट्याङ्की भन्सारमा रोकिएका तेलबाहक नेपाली ट्याङकरहरु मंगलबार बिहानदेखि नेपाल प्रवेश गरेका छन् । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ वटा ट्याङ्कर नेपाल प्रवेश गरेको जानकारी दिएका हुन् । कम्प्युटर […]
बिर्तामोड । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत सहकारी विभागले जेठ १३ र १४ गते झापाको बिर्तामोडमा कोपोमिस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । झापा, मोरङ र सुनसरीका १०० वटा प्रारम्भिक सहकारी संस्थाका सञ्चालक एवम् कर्मचारीहरुलाई लक्षित गरी सञ्चालित दुई दिने कोपोमिस अभिमुखीकरण तालिममा आज ५० वटा संस्थाको सहभागिता रहेको छ । […]
काठमाडौं। तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ । हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेशस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ […]
बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । योसँगै एक्सेल बैंकले बैंकास्योरेन्स गरेको इन्स्योरेन्स कम्पनी संख्या तीन पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले आइतबार बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकका तर्फबाट प्रमुख कार्यकारी […]
काठमाडौं। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको थियो । टोलीले त्यतिबेला बेस क्याम्पमा झन्डै एक घन्टा कार्यक्रम गरेको थियो । नेपाली प्राविधिकहरु सगरमाथाको मापनमा रहेका बेला अनुगमनका नाममा […]
काठमाडौं। पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ । भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २१ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो । यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । श्रीपशुपतिनाथको गुठी जग्गा छानबीन तथा संरक्षण समितिले जग्गा छानबीन गर्ने क्रममा रकमको विवरण […]
काठमाडौं । प्रहरीले करोडौंको भारतीय जाली नोटसहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीन जना पाकिस्तानीबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको जाली नोट बरामद गरेको हो । तीन पाकिस्तानी नागरिक सहित ६ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ […]
काठमाडौं । केन्द्रीय सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार बजेट बक्तव्य आउन पाँच दिन मात्रै बाँकी छ । जेठ १५ गते हुने बजेट वक्तव्यमा आ–आफ्नो पक्षमा बजेट बढाउन तछाडमछाड नै चलिरहेको छ । कर्मचारीतन्त्रदेखि सांसदसम्म यसकै दौडधुपमा व्यस्त छन् । सांसदहरुले त यसअघि नै बजेट बक्तव्यमा सांसद क्षेत्र विकास कोषको रकम बढाई […]