Sajhamanch Archive

बिर्तामोड उद्योग वाणिज्य संघ झापाको वार्षिक साधारणसभा सम्बन्धी सूचना

Published: in अर्थतन्त्र, विज्ञापन by . Leave a Comment on बिर्तामोड उद्योग वाणिज्य संघ झापाको वार्षिक साधारणसभा सम्बन्धी सूचना.

यस बिर्तामोड उद्योग वाणिज्य संघको बैठकको निर्णय अनुसार संघको वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा हुने निश्चित भई साधारण सदस्यज्यूहरुलाई पत्रचार गरी सकिएको छ । कारणबस पत्र प्राप्त नभएमा यसै सूचनालाई निमन्त्रणा ठानी साधारणसभामा अनिवार्य उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं । कार्यक्रम मितिः २०७६ वैशाख २२ गते आइतबार समयः दिनको ११ः०० बजे स्थानः […]

युएई एक्सचेञ्जको समर योजनाः युएईमा घर, कार र दैनिक १० हजार दिराम पुरस्कार

Published: in अर्थतन्त्र, परदेश (प्रवास) by . Leave a Comment on युएई एक्सचेञ्जको समर योजनाः युएईमा घर, कार र दैनिक १० हजार दिराम पुरस्कार.

युएई । युएईको लिडिङ एक्सचेञ्ज कम्पनी युएई एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई लक्षित गरेर आकर्षक समर योजना सार्वजनिक गरेको छ । युएईमा आकर्षक घर, तीनवटा कारहरु र दैनिक १० हजार दिराम पाउन सकिने गरी युएई एक्सचेञ्जले नयाँ समर क्याम्पेन योजना ल्याएको हो । समर क्याम्पेन अप्रिल २४ मा शुरु भएर ७ जूनसम्म रहने युएई एक्सचेञ्जले सूचित गरेको […]

साझामञ्चकर्मी भण्डारी उवासंघको अध्यक्षमा निर्विरोध निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on साझामञ्चकर्मी भण्डारी उवासंघको अध्यक्षमा निर्विरोध निर्वाचित.

केर्खा । झापा उद्योग वाणिज्य संघ केर्खा शाखा कमल गाउँपालिकाको आज सम्पन्न १२औं वार्षिक साधारणसभाबाट व्यवसायी उमानाथ भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । भेटरीनरी व्यवसायी भण्डारी साझामञ्च डटकमका प्रतिनिधि पनि हुन् । उनी एक दशकभन्दा अघिदेखि पत्रकारितामा पनि क्रियाशील छन् । आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका भण्डारी यसअघि कार्यवाहक अध्यक्ष […]

सिटिजन लाइफ इन्स्योरेन्सले विमकलाई दियो १४ लाख

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सिटिजन लाइफ इन्स्योरेन्सले विमकलाई दियो १४ लाख.

बिर्तामोड । सीटीजन लाइफ इन्स्योरेन्सले विदेशमा जीवन गुमाएका एक वीमितको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । २०७५ साउनमा रोजगारीका लागि दुबई गएका झापा मेचीनगर–३ बडाखालका २१ वर्षीय निकेश गर्तौलाको गत पुसमा त्यहीँ आकस्मिक निधन भएकोमा उनले बीमा गरेको वैदेशिक म्यादी जीवन बीमा योजनाअन्तर्गतको बीमा दाबी रकम शुक्रबार परिवारलाई हस्तान्तरण गरिएको हो । विर्तामोड […]

विकू सहकारीमा ‘क्यु आर कोड पेमेन्ट सिस्टम’ शुरु

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on विकू सहकारीमा ‘क्यु आर कोड पेमेन्ट सिस्टम’ शुरु.

नवलपरासी । यहाँको गैंडाकोटस्थित विकू बचत तथा ऋण सहकारी संस्थाले थप प्रविधियुक्त सेवाको शुभारम्भ गरेको छ । विकूले वैशाख ११ गतेदेखि क्यु आर कोड पेमेन्ट सिस्टम   (QR Code Payment System) को शुभारम्भ गरेको हो । विकूमा सदस्य रहेका व्यवसायी तथा प्रतिष्ठानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा यसै कोडको माध्यमबाट सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा हुने र नगद […]

वैशाख १३ गते ग्रीन प्यालेसमा ‘न्यू इयर सेलिब्रेसन’

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on वैशाख १३ गते ग्रीन प्यालेसमा ‘न्यू इयर सेलिब्रेसन’.

बिर्तामोड । गएको असोज २४ गते दशैंको घटस्थापनादेखि सञ्चालनमा ल्याइएको यहाँको होटल ग्रीन प्यालेसको यही बैशाख १३ गते उद्घाटन गरिने भएको छ । नयाँवर्ष २०७६ को अवसरमा सांगीतिक कार्यक्रमसहित ‘न्यू इयर सेलिब्रेसन’का बीच होटलको उद्घाटन गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल व्यवसायी तथा लेखक कर्ण शाक्यलाई सम्मान गर्ने कार्यक्रमसहितको ‘न्यू इयर सेलिब्रेसन’मा […]

९ अर्ब घाटामा घस्रिरहेको विद्युत प्राधिकरण ३ अर्ब नाफामा

Published: in अर्थतन्त्र by . Leave a Comment on ९ अर्ब घाटामा घस्रिरहेको विद्युत प्राधिकरण ३ अर्ब नाफामा.

काठमाडौंं । नेपाल विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध आन्दोलन गरिरहेका बेला प्राधिकरणको आर्थिक अवस्थाले भने निठै ठूलो छलाङ मार्न सफल भएको छ । नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४–७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले […]

युनिसेक्स ब्युटी सैलुन सञ्चालनमा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on युनिसेक्स ब्युटी सैलुन सञ्चालनमा.

बिर्तामोड । यहाँस्थित होटल हिकोला हेरिटेजका सञ्चालकले सिस्टर बिजनेशका रुपमा आजदेखि युनिसेक्स ब्युटी सैलुन सञ्चालन गरेका छन् । प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यले सैलुनको ढोकामा टाँगिएको रिवन काटेर यसको उद्घाटन गरिदिएका हुन् । व्यावसायी दम्पत्ती देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले करिब ५० लाख रुपैयाँको लागतमा युनिसेक्स ब्युटी सैलुन सञ्चालन गरेका हुन् ।

फोर्डको २०१९ संस्करण बिर्तामोडमा लञ्च

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on फोर्डको २०१९ संस्करण बिर्तामोडमा लञ्च.

बिर्तामोड । सन् २०१९ संस्करणको फोर्ड फिगो कार पूर्वी बजारमा भित्राइएको छ । झापाको बिर्तामोडमा रहेको युनाइटेड बद्रर्श एलायन्सले आज फोर्ड फिगो लञ्च गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र युनाइटेड बद्रर्श एलायन्सका प्रोपाइटर विपीन बस्नेतले घुम्टो खोलेर फोर्ड फिगो सार्वजनिक गरेका हुन् । आधुनिक जीवनस्तरलाई ध्यानमा राखी फोर्डले आफ्नो प्रख्यात […]

चैत २५ देखि बिर्तामोडमा युनिसेक्स ब्युटी सैलुन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on चैत २५ देखि बिर्तामोडमा युनिसेक्स ब्युटी सैलुन.

बिर्तामोड । बिर्तामोडमा यही चैत २५ गतेदेखि अत्याधुनिक एवम् सुविधा सम्पन्न युनिसेक्स ब्युटी सैलुन सञ्चालनको तयारी गरिएको छ । व्यावसायी दम्पत्ती देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले ब्युटी सैलुन सञ्चालनको तयारी पूरा गरेका हुन् । चैत २५ गते बिहान प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यले सैलुनको उद्घाटन गर्ने कार्यक्रम बनाइएको व्यावसायी देवीभक्त श्रेष्ठले जानकारी दिएका छन् […]