कम्पनीका प्रतिनिधिहरुको बिर्तामोड भ्रमण झापा । कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको सन्दर्भमा अमेरिकी प्रविधिमा भारतमा निर्मित जोन डियरको माग बढिरहेको बताइएको छ । कृषि प्रयोजनका लागि प्रयोग हुने ट्याक्टरको माग नेपालमा पनि बढिरहेको हो । कृषि कार्यका अतिरिक्त सामान ढुवानीका लागिसमेत प्रभावकारी हुने भएकाले ट्याक्टरप्रति कृषक बाहेक ढुवानी व्यवसायीहरु पनि आकर्षण बढेको बिक्रेताहरुको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदरको विवाद तत्कालै हटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री ओलीसँग आज बालुवाटारमा गरेको साक्षात्कारका क्रममा उनले यस्तो निर्देशन गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरिञ्जिवी नेपाल लगायतसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले तत्कालै ब्याजदर […]
कमल । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजनामा १० दिने उद्यम विकास तालिम आज सम्पन्न भएको छ । झापाको कमल गाउँपालिकामा रहेका व्यवसायी र व्यवसाय गर्न चाहाने युवालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीलाई व्यवसाय के हो ? व्यवसायको दर्ता प्रक्रिया, व्यवसाय छनौटका आधार के के हुन्, व्यवसायका जोखिम, चुनौती र […]
कमल । यहाँस्थित उद्यमशील जागरण महिला केन्द्रले उत्पादन गरेको अग्र्यानिक सागसब्जी शनिबारदेखि बिक्री गर्न सुरु गरेको छ । सामुहिकरुपमा १० कठ्ठा जमिन भाडामा लिएर उद्यमशील जागरण महिला केन्द्रले फूलकोपी, धनियाँलगायतका सब्जी खेती गरेको हो । विषादीयुक्त सागसब्जी बजारमा खुल्लमखुल्ला बिक्री भइरहेको अवस्थामा केन्द्रले आफ्ना सदस्य परिवारलाई लक्षित गरी अग्र्यानिक सब्जी उत्पादन सुरु गरेको केन्द्रका अध्यक्ष […]
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा एक वर्षमा लगानीकर्ताहरुले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ गुमाएका हुन् । आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको […]
काठमाडौं । सरकारले सर्वसाधारणलाई पनि जलविद्युत आयोजनामा लगानीको अवसर दिने भएको छ । ‘जनताको जलविद्युत आयोजना’ नाम दिइएको कार्यक्रमको भोलि बिहीबार बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । कार्यक्रम घोषणासँगै साना–ठूला गरी १९ वटा जलविद्युत आयोजनामा सर्वसाधारणलाई सेयर लगानीको अवसर प्रदान गरिने उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका […]
झापा । अध्ययनका लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई भाषा तालिम एवम् भिजा सर्भिस प्रदान गर्दै आएको बिर्तामोडस्थित ग्लोबल पिस इन्टरनेशनल एजुकेशन एकाडेमीले मंगलबार एक दिने सेमिनार गरेको छ । करिब १०० जना विद्यार्थहरु सहभागी भएको सेमिनारमा झापासहित इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरीलगायत जिल्लाबाट इच्छुक विद्यार्थीहरु सहभागी भएको सञ्चालक दिपक गौतमले बताए । विशेषतः जापान […]
बिर्तामोड । कुखुराको मासुको परिकार मन पराउनेको लागि बिर्तामोडमा ‘चिकन स्टेसन’ खुल्ने भएको छ । नेपालमै प्रसिद्ध रहेको चिकन स्टेसन रेस्टुरेन्ट बर्गर र फ्राइड चिकनका लागि लोकप्रिय छ । बिर्तामोडका युवा व्यवसायी मदन राई, प्रकाश भारती, नगेन बुढाथोकी, नितेश मिश्र र विन्दु गुरुङको लगानीमा झापाको बिर्तामोडमा चिकन स्टेसन सञ्चालनको तयारी अन्तिम पुगेको छ । सञ्चालक राईका […]
मेचीनगर । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादित बन्दाकोपीले भारतीय बजारमा छाप छाड्न सफल भएका छन् । पूर्वी पहाडी जिल्ला धनकुटा र तेह्रथुमका विभिन्न ठाउँमा उत्पादित बन्दाकोपी काँकरभिट्टा नाका भएर भारततर्फ निर्यात हुने गरेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो । व्यावसायिकरुपमा उत्पादन हुने बन्दाकोपीको माग भारतीय बजारमा प्रश्स्त रहेका कारण आर्थिक वर्ष २०७४/०७५ मा काँकरभिट्टा नाका […]
काँकरभिट्टा । पूर्वी पहाडी जिल्लाको मुख्यः नगदेबालीको रुपमा रहेको अम्लिसो कुचोको माग भारतमा निक्कै बढेको छ । पूर्वीनाका काँकरभिट्टा हुदै भारततर्फ जाने अम्लिसोको निर्यात बर्षेनी बढ्दो मात्रामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो । नेपालमा उत्पादित अम्लिसो विशेषगरी भारतको पश्चिम बंगाल, गुजरात, मध्यप्रदेश, राजस्थान, पञ्जाव, हरियाणा, आन्ध्र प्रदेश, युपी, मध्यप्रदेश, माहाराष्ट्रलगायतका शहरमा खपत हुने […]