Sajhamanch Archive

चीन–जापान उड्ने ठेगान छैन तर स्टेसन खोल्न अनुमति

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on चीन–जापान उड्ने ठेगान छैन तर स्टेसन खोल्न अनुमति.

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले जापानको ओशाका र चीनको ग्वान्झाओमा ‘स्टेसन’ खोल्न व्यवस्थापनलाई अनुमति दिने निर्णय गरेको छ । निगम व्यवस्थापनले ती दुवै गन्तव्यमा आफूसँग रहेका दुईथान ठूलो ९वाइड बडी० आकारका ‘ए३३०–२००’ सिरिजका जहाजबाट उडान गर्ने योजना बनाएको छ । तर, दुवै गन्तव्यबाट उडान अनुमति आउनुअघि नै सञ्चालक समितिले स्टेसन खोल्न […]

आजको विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आजको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । बुधबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २-२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ । अब पेट्रोल लिटरको ११० र डिजेल तथा मट्टितेल लिटरको […]

झापाका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on झापाका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने.

बिर्तामोड । झापामा ब्यवसायिक कुखुरापालन गर्ने कृषकहरुले चिक्स होली डे घोषणा गरेका छन । नेपाल कुखुरापालक किसान संघ जिल्ला समिति झापाले आइतबार पत्रकार सम्मेलन गरी खोरमा चल्ला नहाल्ने घोषणा गरेको हो । संघकोे निर्णय अनुसार पुष १ गतेदेखि झापा जिल्लाभर रहेका कुखुरापालक कृषकहरुले खोरमा चल्ला नहाल्ने निर्णय गरेका हुन् । नेपाल कुखुरापालक किसान संघ झापाका […]

आज कोरियन वन र कुवेती दिनारको भाउ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on आज कोरियन वन र कुवेती दिनारको भाउ बढ्यो.

काठमाडौं । सोमबार कोरियन वन र कुवेती दिनारको भाउ केही पैसा बढेको छ । तर रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ भने स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आजका लागि विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रिदर […]

ठूला भारु नोट बोक्ने पक्राउ गर्ने निर्णय सरकारी राष्ट्र बैंकमा पुगेन

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on ठूला भारु नोट बोक्ने पक्राउ गर्ने निर्णय सरकारी राष्ट्र बैंकमा पुगेन.

काठमाडौं । तपाईंसँग १ सयभन्दा ठूला दरका भारतीय नोट छन् भने होसियार १ २ सय, ५ सय र २ हजार दरका भारतीय नोट बोक्नुभए तपाईं जेल सजायको भागिदार पनि हुन सक्नुहुनेछ । सरकारले १ सयभन्दा ठूला दरका सबैखाले भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ । २ वर्षअघिको राष्ट्र बैंकको निर्देशनले ५ सय र २ हजार दरका […]

प्रदेश मन्त्री कार्की भन्छन्ः ‘पैसा भएर पनि खर्च गर्नै पाइएन’

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश मन्त्री कार्की भन्छन्ः ‘पैसा भएर पनि खर्च गर्नै पाइएन’.

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारसँग प्रसस्त पैसा भएर पनि खर्च गर्न नपाएको गुनासो गरेका छन् । प्रदेश सरकार नेपालको सन्दर्भमा नयाँ अभ्यास भएको तथा इतिहास र अनुभव नभएका कारण अप्ठ्यारोमा रहेको पनि उनले जिकिर गरेका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक, बिर्तामोड शाखाको उद्घाटन मंसीर २६ गते […]

सुनको भाउ घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ घट्यो.

काठमाडौं  । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बिहीबार तोलामा ५ रुपैयाँ बढेको छ ।  चाँदी बिहीबार […]

बुधबार नेप्सेमा झिनो सुधार, सेन्सेटिभ स्थिर

Published: in अर्थतन्त्र by . Leave a Comment on बुधबार नेप्सेमा झिनो सुधार, सेन्सेटिभ स्थिर.

काठमाडौं । बुधबार नेप्से परिसूचक  स्थिर देखिएको छ । लगातार तीन दिन बढेर मंगलबार घटेको सेयर बजार परिसूचक शून्य दशमलव शून्य ८ अंकले बढेको हो । बजार अघिल्लो दिनभन्दा शून्य दशमलव शून्य १ प्रतिशतको झिनो मात्राले बढ्दा सेन्सेटिभ इन्डेक्स पनि स्थिर देखिएको छ । सेयर बजारमा बुधबार २७ करोड १ लाख रूपैयाँको सेयर किनबेच भए […]