Sajhamanch Archive

प्रधानमन्त्री ओलीको उपचारमा कति लाग्यो खर्च ?

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on प्रधानमन्त्री ओलीको उपचारमा कति लाग्यो खर्च ?.

काठमाडौं । सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको उपचारमा अहिलेसम्म ५० हजार खर्च भएको बताइएको छ । ५ दिनदेखि मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज टीचिङमा उपचाररत प्रधानमन्त्री ओलीको आज शुक्रबार सम्मको उपचार खर्च  ४० देखि ५० हजार पुगेको डा अरुण सायमीले रातोपाटीलाई बताए । डाक्टर सायमीले भने,‘अहिलेसम्म प्रधानमन्त्रीको उपचार भैइरहेको हुँदा खर्चको बारेमा […]

नेपालकै ठूलो सिमेण्ट उद्योगसँग सरकारले गरेको सहमति पालना भएन

Published: in अर्थतन्त्र by . Leave a Comment on नेपालकै ठूलो सिमेण्ट उद्योगसँग सरकारले गरेको सहमति पालना भएन.

नवलपरासी । सरकारले होङ्सी शिवम् सिमेण्ट उद्योगसँग गरेको सम्झौता उत्पादन सुरु भइसक्दा पनि पुरा गर्न सकेको छैन । बैदेशिक लगानी भित्र्याउने ठुलो महत्वकाक्षा सरकारले बोकेको भएपनि लगानी सम्झौता भई उत्पादन नै सुरु गरिसकेको नवलपरासीको सर्दीखोलास्थित होङ्सी शिवम् सिमेण्ट उद्योगसंगको भौतिक संरचना निर्माण सम्बन्धी सम्झौता अझै पुरा नगरेको हो । नेपालमा सञ्चालन भएका सिमेण्ट उद्योगमध्ये यो […]

एक सय नयाँ पर्यटन गन्तव्य पहिचान

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on एक सय नयाँ पर्यटन गन्तव्य पहिचान.

काठमाडौं । सरकारले मुलुकको पर्यटन प्रवर्द्धन तथा विकासका लागि थप १ सय नयाँ गन्तव्य पहिचान गरेको छ । यी गन्तव्यलाई विकास गरी स्थापित बनाउन आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्दै लैजाने सरकारको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सय नयाँ गन्तव्य पहिचान गरिएको घोषणा गरेको छ । पर्यटन मन्त्रालयका सहसचिव […]

नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग

Published: in अर्थतन्त्र by . Leave a Comment on नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै कतार पुगेकी राणाले अहिले धेरथोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर […]

करोडौंको रक्तचन्दन ११ वर्षदेखि कोठामै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on करोडौंको रक्तचन्दन ११ वर्षदेखि कोठामै.

जिल्ला वन कार्यालय झापाको बन्द कोठामा रक्तचन्दन थन्किएको ११ वर्ष भयो । दुईवटा कोठामा थन्क्याइएको उक्त रक्तचन्दन सीमावर्ती भारतीय नाका टाघनडुब्बा र कुमरखोदबाट बरामद गरिएको हो । २०६३/६४ मा अबैध बाटो हुँदै नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले १९ हजार ८३२.२७ केजीे रक्तचन्दन बरामद गरेको थियो । वन कार्यालयको कोठामा शिलबन्द राखिएको सो रक्तचन्दनको बजार मूल्य […]

दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा: तीन महिनामै साढे तीन खर्ब पुग्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा: तीन महिनामै साढे तीन खर्ब पुग्यो.

काठमाडौं ।  वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ । चालू आर्थिक बर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ । जबकी यस्तो ब्यापार घाटा गत वर्षको यसै अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो  । चालु आर्थिक बर्षको तीन […]

सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना

Published: in अर्थतन्त्र by . Leave a Comment on सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना.

काठमाडौँ  । सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना भएर पनि नेपालमा अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गर्न नसकिएको धारणा सम्बन्धित व्यवसायीहरूले राखेका छन्  । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालमा सूचना प्रविधि व्यवसायका लागि उपयुक्त स्थान भएको धारणा राखे । कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले नेपालमा बर्सेनि ५ हजारभन्दा बढी […]

किसानलाइ अलैंची भित्र्याउने चटारो

Published: in अर्थतन्त्र by . Leave a Comment on किसानलाइ अलैंची भित्र्याउने चटारो.

ताप्लेजुङ । औल क्षेत्रमा धानका वाला झुलिरहँदा लेकाली क्षेत्रका किसानलाई भने अलैंची भित्र्याउने चटारो छ । रातदिन नभनी किसानहरु अलैंची टिप्ने सुकाउने,भट्टी लगाउने र व्यापारिक केन्द्रमा पुर्याउन क्रियाशिल रहेका छन् । नेपालमै सबैभन्दा धेरै अलैंची उत्पादन हुने ताप्लेजुङमा कार्तिक र मंसिरमा सबैभन्दा बढी क्षेत्रमा अलैंची टिपिन्छ । टिप्ने सुरुवात भने मध्य साउन देखि नै हुन्छ । ताप्लेजुङले […]

सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, by . Leave a Comment on सयपत्रीमा आत्मनिर्भरताको तयारी गर्दै दाहाल दम्पत्ती.

भद्रपुर । भारतीय बजारमा निर्भर पुष्प पारखीलाई भद्रपुर मै सयपत्री फुलाई दिएपछि यस वर्ष स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको छ । युवा व्यावसायी खेमराज दाहाल तथा खगेन्द्रा खुसीले भद्रपुरमा पहिलोपटक २ विगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती गरी ढकमक्क फूल फुलाएपछि पुष्प पारखीलाई स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको हो । सांस्कृतिक पर्व […]

भ्याट र अन्त:शुल्क पहिलोपल्ट बाँडफाँट, दुई तहको खातामा १४ अर्ब

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on भ्याट र अन्त:शुल्क पहिलोपल्ट बाँडफाँट, दुई तहको खातामा १४ अर्ब.

काठमाडौं । स्थानीय तह र प्रदेश सरकारले पहिलोपटक संघीय सरकारले उठाएको राजस्व पाएका छन् । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक राजस्व बाँडफाँट शीर्षकअन्तर्गत संघीय सरकारले उठाएको राजस्वको बाँडफाँट भएको हो । संघीय सरकारले संकलन गरेको भ्याट र राजस्व शुल्कबाट प्राप्त रकमको बाँडफाँट गरेको हो । जसअन्तर्गत तल्ला दुई तहको सञ्चिति कोषमा आफ्नो भागमा परेको राजस्व जम्मा भएको छ […]