पाँचथर । जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले कृषकको बारीमा पुगेर टमाटरको अनुगमन गरेका छन् । एक महिना पहिलेदेखि टमाटर बिक्री नहुँदा कृषकको उत्पादन बारी र सडकमै कुहिएर गइरहेको गुनासो बढेपछि वास्तविकता बुझ्न टोली कृषकको बारी मै पुगेको हो । केही दिन अघि किसानले टमाटर सडकमा पोखेर सांकेतिक आन्दोलन गरेपछि जनप्रतिनिधि किसानको बारीमा पुग्ने […]
काठमाडौं । हिजोको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रिदर २९ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रिदर ३० रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० […]
काठमाडौं । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नियमित काममा फर्किएका छन्। सर्वोच्च अदालतले आदेश दिएपछि प्रमुख कार्यकारी अधिकृत साउद शुक्रबारबाट आफ्नो नियमित काममा फर्किएका हुन्। गत असार २० गते मन्त्रिपरिषद्को बैठकले यसअघिको सरकारले २०७४ भदौ १४ यताका नियुक्ति खारेजी गर्ने निर्णयसँगै उनको पद पनि खारेज भएको थियो। त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले […]
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रिदर २९ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रिदर ३० रुपैयाँ ४४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ र बिक्रिदर ३० रुपैयाँ १६ पैसा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा ब्रोइलर कुखुरापालक कृषकले नगर समिति गठन गरेका छन् । विराटज्योति स्कूलमा सम्पन्न नगर भेलाले समिति गठन गरी कृषकहरुले झेल्दै आएका समस्या समाधानका लागि नगरपालिकाले खेल्नुपर्ने भूमिकासहित किसानलाई निश्चित मूल्य निर्धारण गरिदिनु पर्ने लगायतका बारेमा वृहत छलफल भएको हो । गरामनीका कृषक सौरभ प्रसाईंको अध्यक्षमा गठित ११ सदस्यीय तदर्थ समितिले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही स्थानीय तहमा सुरक्षाका कारण बैंक स्थापना गर्न ढिलाई भईरहेको स्पष्ट पारेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही स्थानीय तहमा खोलिएको बैंकमा पनि सुरक्षाको उचित प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरे। रसुवालगायतका केही जिल्लामा स्थानीय राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी नदिएको भन्दै कर्मचारीहरुलाई लखेटेपछि बैंक संचालनमा समस्या आएको भन्दै […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएपनि अझै १ सय ९७ स्थानीय तह बैक बिहिन छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले अझै १ सय ९७ स्थानीय तहमा बैंक पुग्न नसकेको जनाएका छन् । त्यसमध्ये ६५ स्थानीय तहमा त बैंकको शाखा खोल्न निकै समस्या […]