Sajhamanch Archive

खुम्चिएको अर्थतन्त्र, सहकारीको जोखिम र समाधान

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on खुम्चिएको अर्थतन्त्र, सहकारीको जोखिम र समाधान.

नेपालको सहकारी अभियानसमेत यो बेला जोखिममा छ भन्दा अत्युक्ति हुँदैन । किनकि नेपालको समग्र आर्थिक अवस्था नै जोखिममा भएको समयमा सहकारी क्षेत्रमा कुनै नकारात्मक प्रभाव परेको छैन भनेर ढाकछोप गर्न आवश्यक छैन भन्ने मेरो बुझाई हो । समग्र अर्थतन्त्रका सुचाङ्कहरु नकारात्मक छन् । एक वर्ष पहिले झण्डै १४ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति […]

सहारा नेपाल साकोस : सर्वसम्मत नेतृत्व चयन गर्न दलका जिल्ला प्रमुखको सुझाव

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोस : सर्वसम्मत नेतृत्व चयन गर्न दलका जिल्ला प्रमुखको सुझाव.

झापा । सदस्य संख्या र शेयर पुँजी दुवै हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठूलो सहकारीको रुपमा स्थापित सहारा नेपाल साकोसको सञ्चालक समिति सर्वसम्मत चयन गरिनुपर्नेमा ठूला राजनीतिक दलहरु पनि एकमत देखिएका छन् । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सो संस्थाको २७औँ वार्षिकोत्सव समारोहमा मन्तब्य राख्ने नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की, नेपाली कांग्रेसका झापा जिल्ला […]

शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्‍यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्‍यो.

झापा । शेयर बजार आज सोमवार पनि घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै २२६ वटा […]

उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु

Published: in अर्थतन्त्र, गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, विचार/ब्लग by . Leave a Comment on उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु.

बिर्तामोड । आइतबारदेखि यहाँ उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु भएको छ । युवाको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ सो विषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो । तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चहाने करिव २०० युवाको उपस्थिति रहेको आयोजक […]

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’.

झापा । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा धेरै भ्रष्टाचार भयो भन्नेमा आफू सहमत नभएको जिकिर गरेका छन् । भ्रष्टाचार मुलुकको पहिलो समस्या नभएर हाम्रो सोच र व्यवहार रुपान्तरित भएमा यसको मात्रा स्वतहः घट्ने उनले सुनाए । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा झापा जिल्ला सहकारी संघले आयोजना गरेको दुई दिवसीय ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’मा आफ्नो कार्यपत्र प्रस्तुत […]

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो.

झापा । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९९ हजार ३०० रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ७०० रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० […]

श्रीलङ्कामा आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on श्रीलङ्कामा आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध.

झापा । श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि चर्किएको आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ । हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय […]

पेट्रोलियम व्यवसायीको मनपरी, अत्यावश्यक इन्धनको बिक्रीमा अवरोध

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on पेट्रोलियम व्यवसायीको मनपरी, अत्यावश्यक इन्धनको बिक्रीमा अवरोध.

काठमाडौँ । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोडरअनलोड ठप्प पारेको छ । इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोड अनलोड नै बन्द गरे । जसले गर्दा […]

पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा बिर्तामोडको संयोजनमा ९६ घण्टे प्लम्बर तालिम सुरु

Published: in अर्थतन्त्र, शिक्षा, समाज by . Leave a Comment on पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा बिर्तामोडको संयोजनमा ९६ घण्टे प्लम्बर तालिम सुरु.

बिर्तामोड । पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रालि बिर्तामोडको संयोजनमा आजदेखि यहाँ ९६ घण्टाको हाउसहोल्ड प्लम्बर मेकानिक तालिम सुरु गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) र दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इएनएसएसयुआरई– इन्स्युर)को वित्तीय सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो । मनमोहन स्मृति पोलिटेक्निक मोरङले सञ्चालन गरेको निशुल्क तालिममा २० […]

युवा लक्षित व्यवसायिक तालिम सञ्चालन गर्दै बिर्तामोडको ड्रिम्स वल्र्ड

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on युवा लक्षित व्यवसायिक तालिम सञ्चालन गर्दै बिर्तामोडको ड्रिम्स वल्र्ड.

बिर्तामोड । यहाँस्थित ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रालिले बिर्तामोडमा तीन दिने उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरशिपको आयोजना गरेको छ । चैत २०–२२ मा उक्त कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलनमार्फत् जनाइएको हो । आजका युवाको चासो उद्यमशिलतातर्फ बढिरहेको कुरालाई मध्यनजर गर्दै सो विषयमा बृहत ज्ञान दिलाउन एवम् अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको जनाइएको […]