काठमाडौं- नेपाल राष्ट्र बैंकले घर र गाडी खरिदमा दिइने ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट गरिएको नयाँ व्यवस्थाअनुसार जोखिम भारमा पुनरावलोकन गरेको छ। घर गाडी खरिदका दिइने ऋण, व्यक्तिगत ऋणमा जाने ऋणको जोखिम भार बढाउँदै कडाइ गरिएको छ। व्यक्तिगत ऋण, घर गाडी किन्नका लागि दिइने ऋणको जोखिम भार १५० प्रतिशत पुर्याइएको छ। यस्तो […]
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ पहिलो दिन नै १० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। संस्थाले आज फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले […]
काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ। अघिल्लो दुई कारोबार सामान्य बढेको सेयर बजार आज भने १५.५० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। आज सेयर बजार मापन परिसूचक नेप्से १५.५० अंक्ले घटेर २७२०.४३ बिन्दूमा झरेको छ। अघिल्ला कारोबार दिन सोमबार र मंगलबार नेप्से सूचक क्रमशः २५.४१ अंक १७.४२ अंक […]
काठमाडौं। नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को नवौं बैठक आज (बुधबार) काठमाडौँमा सुरु हुँदैछ। नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ। समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन। निर्देशक समिति […]
काठमाडौ, चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार […]
काठमाडौं- नेष्डो समृद्धि लघुवित्तले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन […]
काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज १७ दशमलव ४२ अङ्कले बढेर दुई हजार सात सय ३५ दशमलव ४२ विन्दुमा पुगेको छ । आज उत्पादन र लगानी समूहबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको शेयर एक सय २८ अङ्कभन्दा धेरैले बढेको […]
काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य […]
काठमाण्डौ । फागुनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको हो। गतमाघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी वाणिज्य […]
काठमाण्डौ । लामो समयपछि धमाधम कम्पनीहरुले आईपीओ निष्कासन गर्न थालेपछि डिम्याट खोल्नेको संख्या पनि पछिल्ला दिनहरुमा बढ्न थालेको छ। झन्डै ५ महिनापछि नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओको अनुमति दिएको थियो। तीमध्ये केही कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने केही आईपीओ निष्कासनको तयारीमा छन्। योसँगै आईपीओ भर्नकै लागि डिम्याट खोल्नेको संख्या पनि बढ्न […]