Sajhamanch Archive

मानव जीवनका चरणहरुः बाल मनोविज्ञान कसरी बुझ्ने

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, by . Leave a Comment on मानव जीवनका चरणहरुः बाल मनोविज्ञान कसरी बुझ्ने.

जन्म पछि मृत्यु निश्चित छ । त्यही बीचको समयमा हामी संघर्ष गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छौँ । बाल्यवस्था, यौवनवस्था, वृद्धवस्था मुख्यतया हामीले यी तीन अवस्थालाई पार गरे पश्चात हाम्रो मानव जीवनले विराम लिन्छ । बाल्यवस्था हाम्रो रमाइलो अनि आन्नदसँग बित्छ । साथीहरुसँग खेलेर, हाँसेर, सबैले माया गर्ने, कुनै कुराको तनाव नहुने, खाने, खेल्ने, सामान्य पढाई […]

साहराका परियोजना बारे जिल्ला स्तरीय बैठक सम्पन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on साहराका परियोजना बारे जिल्ला स्तरीय बैठक सम्पन्न.

भद्रपुर । सहारा नेपाल बिर्तामोडको मातहतमा चलिरहेका झापा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा सरोकारवालासँग परियोजनाबारे छलफलका लागि बैठक गरिएको हो । सहारा नेपालले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिने र कार्यक्रम बारे सरोकारवालसँग सुझाव संकलन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको […]

जनक शिक्षाले ५९ जिल्लामा पुर्‍यायो पाठ्यपुस्तक

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on जनक शिक्षाले ५९ जिल्लामा पुर्‍यायो पाठ्यपुस्तक.

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । ३ वैशाखसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । सोमबार पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । त्यस क्रममा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक […]

निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, शिक्षा by . Leave a Comment on निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन.

काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि […]

मेजसा माविका पूर्व विद्यार्थीहरु संगठित, अध्यक्षमा पासाङ तामाङ

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on मेजसा माविका पूर्व विद्यार्थीहरु संगठित, अध्यक्षमा पासाङ तामाङ.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित मेची जनसाधारण माविका पूर्व विद्यार्थीहरुको भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको छ । नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व विद्यार्थीहरुको भेला आयोजना गरिएको थियो । सो विद्यालयको इतिहासदेखि वर्तमानसम्मको क्रेजलाई जीवन्त राख्न एवम् विद्यालयको भौतिक र शैक्षिक उन्नयनमा योगदान […]

अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९को अडिसन सुरु

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९को अडिसन सुरु.

अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । खुदुनाबारी बजारस्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा भएको पहिलो चरणको अडिसनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । […]

खुदुनाबारीमा दुई दिवसीय पशुपालन व्यवस्थापन तालिम सम्पन्न

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on खुदुनाबारीमा दुई दिवसीय पशुपालन व्यवस्थापन तालिम सम्पन्न.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगालले उद्घाटन गरेको तालिममा ५० जना किसान सदस्यहरुको सहभागिता रहेको थियो । […]

डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने.

काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष)गर्न जानेलाई पनि एनओसी दिँदै […]

विद्यार्थी अभावका कारण केही शैक्षिक कार्यक्रम बन्द गर्दै केयू

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on विद्यार्थी अभावका कारण केही शैक्षिक कार्यक्रम बन्द गर्दै केयू.

काठमाडौं । विद्यार्थी नभएपछि काठमाडौँ विश्वविद्यालयले केही शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । यद्यपि निर्णय नभइसकेकाले कुन कुन कार्यक्रम बन्द गर्ने भन्ने केयूले खुलाएको छैन । सोमबार काठमाडौँ विश्वविद्यालय र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा आयोजित कार्यक्रममा केयू उपकुलपति प्रा. डा.थापाले विद्यार्थी कम भएका कार्यक्रम स्थगित गर्ने जानकारी दिए । ‘हामी […]

जन्म दिनमा भिमलेका ५० जना विद्यार्थीलाई विद्यालय पोशाक

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on जन्म दिनमा भिमलेका ५० जना विद्यार्थीलाई विद्यालय पोशाक.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको भिमले आधारभूत विध्यालयका ५० जना विद्यार्थीका लागि एक महिलाले पोशाक हस्तान्तरण गरेकी छन् । प्रथम पाइला अभियानका अध्यक्ष मिनु ओली लोहनीले आफ्नो जन्म दिनको अवसर पारेर आज विद्यालयमा नै विशेष कार्यक्रमको आयोजना गरी थान कपडा विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । सुगम जिल्ला भनेर चिनिने झापाको […]