Sajhamanch Archive

कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला.

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा असार १६ गते वृत्ति परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ । दमकमा यस्तो मेला सम्पन्न भएको एक साता नपुग्दै कमलमा पनि सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको […]

गुरु कुट्नेको संरक्षण गर्नु गलत : केपी ओली

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on गुरु कुट्नेको संरक्षण गर्नु गलत : केपी ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको बताएका हुन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता […]

सरकारीसरह शिक्षकलाई तलब दिन निजी विद्यालयलाई बालेनको निर्देशन

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on सरकारीसरह शिक्षकलाई तलब दिन निजी विद्यालयलाई बालेनको निर्देशन.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् । निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै मेयर बालेनले सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन् । मेयर बालेनले सरकारी विद्यालयको तलब स्केलसमेत सार्वजनिक गरेका छन् । उनले सरकारी विद्यालयको तलब स्केलसरह […]

सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन.

झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ । मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सञ्चालन गरिएको हो । विचार गोष्ठीमा डा. राजेन्द्र अधिकारी र मोहनप्रसाद ओलीले १० पृष्ठ लामो कार्यपत्र प्रस्तुत […]

बिर्तामोड ६ र ९ नं. वडामा बालक्लब गठन

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ६ र ९ नं. वडामा बालक्लब गठन.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका दुईवटा वडामा बाल क्लब गठन गरिएको छ । वडा नम्बर ६ र ९ मा वडा बाल क्लब गठन गरिएको हो । बालमैत्री स्थानीय शासन अभियान अन्तरगत वडा बाल क्लब गठन गरिएको हो । वडा नम्बर ६ स्थित जलकन्या मन्दिर परिसरमा आयोजित कार्यक्रममा कृषा दुलालको अध्यक्षतामा अभियान बुट्टावारी वडा बाल क्लब गठन […]

आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित.

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को […]

प्रकाशनको संघारमा बिर्तामोडको इतिहास झल्काउने पुस्तक

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, साहित्य by . Leave a Comment on प्रकाशनको संघारमा बिर्तामोडको इतिहास झल्काउने पुस्तक.

झापा । बिर्तामोडको इतिहासको खोजमा आधारित ‘बिर्तामोडः उद्भव र विकास’ नामक पुस्तक प्रकाशन हुने भएको छ । किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको लेखक तीर्थ सिग्देलको विश्वास छ । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित यो पुस्तकले बिर्तामोडको आधा शताब्दीको इतिहास बोकेको लेखकले दावी गरेका छन् । उनले बिर्तामोड त्यही परिवेशमा उदाएको सहर भएकाले त्यही […]

एसईईको नतिजा असार १८ भित्रै, अन्तिम तयारीमा परीक्षा बोर्ड

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on एसईईको नतिजा असार १८ भित्रै, अन्तिम तयारीमा परीक्षा बोर्ड.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको छ । यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली […]

न्युटन्स एजुकेशनमा बाल क्लबको अधिवेशन

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on न्युटन्स एजुकेशनमा बाल क्लबको अधिवेशन.

बिर्तामोड । रोनिसा दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्यूटन्स् बाल क्लबको अधिवेशन सम्पन्न गरिएको छ । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबको छैटौं अधिवेशनबाट १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । पुनःगठित क्लबको उपाध्यक्षमा युसन उप्रेती, सचिव सङ्कल्प उप्रेती, सहसचिव मौसम उप्रेती र कोषाध्यक्षमा कृषा न्यौपाने चयन भएका हुन् […]

दाङमा शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Published: in मिडियाबाट साभार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on दाङमा शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ.

दाङ । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका(२ का वडा अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा शिक्षा […]