Sajhamanch Archive

यात्रुबसको ठक्करले केर्खामा विद्यालयबाट घर फर्कंदै गरेका बालकको मृत्यु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on यात्रुबसको ठक्करले केर्खामा विद्यालयबाट घर फर्कंदै गरेका बालकको मृत्यु.

कमल । झापाको कमल गाउँपालिकास्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउँसो ४ बजे भएको सवारी दुर्घटनामा परेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ । केर्खाबाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले ठक्कर दिएपछि घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको हो । इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी)को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श मावि इटाभट्टा, […]

बालबालिकालाई योजना तर्जुमा तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बालबालिकालाई योजना तर्जुमा तालिम.

बिर्तामोड नगरपालिका वडा नं. २ मा वडास्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ को आयोजनामा भएको भेलाबाट बालबालिकाले आगामी वर्षको लागि बालमैत्री वडा निर्माणको योजना तर्जुमा गर्दै सम्पन्न भएको हो । आइतबारदेखि सुरु भएको कार्यक्रममा योजना छनोट, नेतृत्व विकास तथा बालमैत्रीका विषयमा प्रशिक्षण गरिएको थियो । जिल्ला बाल […]

छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने छौं: मेयर बालेन

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने छौं: मेयर बालेन.

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने बताएका छन्। उनले महानगरलाई छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने बताएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति […]

सबै प्रकारका लिखतमा संवेदनशिल हुनुहोस्ः नगर प्रमुख गोम्देन

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सबै प्रकारका लिखतमा संवेदनशिल हुनुहोस्ः नगर प्रमुख गोम्देन.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन आग्रह गरेका छन् । आम नागरिककै भूमिकाबाट न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन सकिने उनले बताए । आइतबार तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको जानकारी दिए । गाउँघरमा लिखतका क्रममा भएका […]

अनसन बस्न भन्दै जिल्ला अदालत पुगेका उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on अनसन बस्न भन्दै जिल्ला अदालत पुगेका उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा.

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत काठमाडौं परिसरबाट प्रहरी नियन्त्रणमा परेका छन् । आफूलाई कुटपिट गर्ने विद्यार्थी नेताविरुद्धको मुद्दा सरकारले फिर्ता लिएको भन्दै उनी अनसन बस्नका लागि जिल्ला अदालत काठमाडौंमा प्रवेश गरेका थिए । ज्यान मार्ने उद्योगका अभियुक्तविरुद्धको मुद्दा कसरी भयो फिर्ता ?त्यहाँ उनले नाराबाजी सुरु गरेपछि पक्राउ गरिएको अदालत सुरक्षामा रहेका प्रहरीले जानकारी […]

जानकीमा कर्णालीका पंखा, म्याट र कार्पेट

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on जानकीमा कर्णालीका पंखा, म्याट र कार्पेट.

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा र आरएमडिसी लघुवित्त वित्तीय संस्था काठमाडौंको साझेदारीमा विद्यालय सहयोग कार्यक्रम जारी रहेको छ । सोही क्रममा आइतबार झापाको कचनकबल गाउँपालिका वडा नं. ५ पाठामारीमा रहेको जानकी आधारभूत विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरिएको छ । संस्थाका सञ्चालक समिति सदस्य गणेश पराजुलीले दिएको जानकारी अनुसार सो विद्यालयलाई […]

भद्रपुरका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम.

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाभित्रका भवन निर्माणकर्मी (डकर्मी)–हरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको छ । नगरभित्रका डकर्मीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि पूर्ण दक्ष बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले डिलाइट इञ्जिनियरिङ कन्सल्टेन्सी भद्रपुरको प्राविधिक सहयोगमा तालिम प्रदान गरेको हो । तीन दिवसीय सो तालिमको एक समारोहका बीच मंगलबार भद्रपुर नगरपालिका […]

अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला सुरु.

अर्जुनधारा । झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला सुरु भएको हो । अर्जुनधारास्थित पितृमोक्ष भवनमा आयोजित लेखनसीप कार्यशालामा नगर क्षेत्रका ४० जनाभन्दा बढीको सहभागिता रहेको छ । वडा कार्यालयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिने अर्जुनधारा नगरपालिकाले जनाएको छ […]

वीपीमा इन्टर्न डाक्टरको भत्ता वृद्धिको माग गर्दै आन्दोलन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on वीपीमा इन्टर्न डाक्टरको भत्ता वृद्धिको माग गर्दै आन्दोलन.

विराटनगर । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन । […]