Sajhamanch Archive

साहित्य चौतारीद्वारा अग्रज स्रष्टा र बालगायिकालाई सम्मान

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, साहित्य by . Leave a Comment on साहित्य चौतारीद्वारा अग्रज स्रष्टा र बालगायिकालाई सम्मान.

बिर्तामोड । साहित्य चौतारी झापाले अग्रज स्रष्टाहरु, सारेगमप लिटिल च्याम्पस् र द भ्वाइस अफ किड्सका विजेता तथा उपविजेतालाई सम्मान गरेको छ । होटल हिकोला हेरिटेज काँकरभिट्टाको तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पर्यटन प्रवद्र्धनमा साहित्य, कला संगीत र संस्कृतिको भूमिका विषयक कार्यक्रमका बीच उक्त सम्मान गरिएको हो । साहित्य चौतारीले संस्थाका संस्थापक सल्लाहकार अग्रज साहित्यकार सरोज […]

चुम्बनले स्वास्थ्यलाई गर्ने यी हुन् ७ फाइदा

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, रोचक कुरा / टिप्स, by . Leave a Comment on चुम्बनले स्वास्थ्यलाई गर्ने यी हुन् ७ फाइदा.

एजेन्सी, चुम्बन माया, प्रेम मात्र नभई सद्भाव व्यक्त गर्ने माध्यम हो। यद्यपि यौनिक सम्बन्ध तथा क्रियाकलापसँग यसको बढी सम्बन्ध हुन्छ। चुम्बन केवल प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्ने उपाय मात्र होइन। विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्य फाइदाहरु छन्। सम्बन्ध विकास गर्नः चुम्बनले दम्पती तथा पार्टनरबीचको आत्मीय सम्बन्धलाई झनै दह्रिलो बनाउनुका साथै सम्बन्धमा विश्वास बढाउने […]

आइतबारदेखि सिनेमा हल खुल्दै, भिड्ने भए ‘पुष्पा’ र ‘चपली हाइट–३’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on आइतबारदेखि सिनेमा हल खुल्दै, भिड्ने भए ‘पुष्पा’ र ‘चपली हाइट–३’.

काठमाडौं- कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल भोलि आइतबारबाट खुला हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएपछि सिनेमा हल खुल्न लागेका हुन्। हल खुलेसँगै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ प्रदर्शन हुने भएका छन्। साथै हल बन्द हुनुअघि प्रदर्शनमा आएको कठपुतलीको प्रदर्शन पनि […]

‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, साहित्य by . Leave a Comment on ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक.

दमक । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथा र कहानीहरु छन् । दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो परेर बसेका तिनै कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेपश्चात साहित्य, संगीत र सिनेमामार्फत प्रस्तुत भइरहेका छन् । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक गरिएको छ । यो […]

डम्बरको गीत ‘किन यसरी’मा आकाश र अञ्जली

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on डम्बरको गीत ‘किन यसरी’मा आकाश र अञ्जली.

काठमाडौं- नेप्सिनेको प्रस्तुतीमा नेपाली गीत किन यसरीुको भिडियो रिलीज भएको छ। डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको यस गीतको भिडियोका निर्देशक विधान कार्की हुन्। भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ। गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ। गायक खनाल हाल अमेरिका बस्दै आएका छन्। […]

रहिनन भारतीय गायिका लता मंगेशकर

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on रहिनन भारतीय गायिका लता मंगेशकर.

एजेन्सी, भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको ९२ वर्षको उमेरमा निधन भएको हो। केही दिनदेखि बिरामी भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी छन्। मंगेशकरले नेपाली भाषामा […]

दुर्गेश थापाको गीत प्रसारण रोक्न माग

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, by . Leave a Comment on दुर्गेश थापाको गीत प्रसारण रोक्न माग.

काठमाडौं– वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ। सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई […]

तेजस्वी प्रकाशले जितिन् ‘बिग बोस १५’ को उपाधि

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on तेजस्वी प्रकाशले जितिन् ‘बिग बोस १५’ को उपाधि.

एजेन्सी, अभिनेत्री तेजस्वी प्रकाश भारतीय टिभी रियालिटी शो बिग बोस सिजन–१५ को विजेता भएकी छन्। फाइनलमा तेजस्वीले प्रतीक सहजपालालाई हराउँदै उपाधि जितेकी हुन्। उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ प्राप्त गरिन्। भारतीय सञ्चारमाध्यमका अनुसार तेजस्वी र प्रतिकबीच कडा टक्कर भएको थियो। शोमा भएका सबैले प्रतीकलाई विजेता मानेका थिए। सामाजिक सञ्जालमा समेत […]

शिवसताक्षीका दिलिप घिमिरेको शब्दमा ‘तिम्रो याद’ सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on शिवसताक्षीका दिलिप घिमिरेको शब्दमा ‘तिम्रो याद’ सार्वजनिक.

शिवसताक्षी । गजलकार दिलिप घिमिरेको एकल नयाँ साङ्गीतिक गजल एल्बम ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । गायक बिरेन रसाईलीको स्वर रहेको यो गीतमा भ्वाइस अफ नेपालका प्रथम विजेता सिडी बिजय अधिकारीको संगीत रहेको भिडियो सार्वजनिक भएको हो । घिमिरे । झापाको शिवसताक्षी –१धरमपुर निवासी सुन्दर गजल सृजना गर्ने स्रष्टा हुन् । सूर्योदय टेलिभिजनमा साहित्यिक […]

माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्द

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्द.

काठमाडौं, कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्न हुने बताए । कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ […]