Sajhamanch Archive

झापाका जेनिस उप्रेती बने भ्वाइस अफ किड्सका विजेता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापाका जेनिस उप्रेती बने भ्वाइस अफ किड्सका विजेता.

काठमाडौं- १५ वर्षमुनिका बालबालिकाको गायन रियालिटी शो द भ्वाइस किडस्-२०२१ को उपाधि जेनिस उप्रतीले जितेका छन्। हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शोको ग्रान्ड फिनालेु कार्यक्रममा जेनिस विजेता घोषित भएका हुन्। दर्शकको भोटका आधारमा विजेता बनेका जेनिस टिम प्रमोद खरेलका प्रतिस्पर्धी हुन्। विजेता जेनिसले ट्रफीका साथ रु १५ लाख नगदका साथ विभिन्न उपहार प्राप्त गरे। […]

नेपाल सांगीतिक संघमा नयाँ कार्यसमिति

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on नेपाल सांगीतिक संघमा नयाँ कार्यसमिति.

काठमाडौं– नेपाल सांगीतिक संघको २२ औं साधारणसभाबाट मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। ‘सम्पूर्ण संगीतकर्मीहरुको एक मात्र छाता संगठन’ नारा दिएको संघले सर्वसम्मत नेतृत्व चयन गरेको हो। संघको उपाध्यक्षमा संगीत संयोजक आशिष अविरल र वाद्यवादक खर्क बहादुर बुढामगर भएका छन्। महासचिवमा सुमन बैरागी, कोषाध्यक्षमा बिमल श्रेष्ठसहित सदस्यहरुमा गणेश चौलागाईं, सीता केसी, पूर्णिमा लामा, […]

जब रेलमा यात्राको क्रममा रोहित शेट्टीलाई महिलाहरूले चप्पलले कुट्न खोजे ……

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on जब रेलमा यात्राको क्रममा रोहित शेट्टीलाई महिलाहरूले चप्पलले कुट्न खोजे …….

एजेन्सी, पछिल्लो समय रोहित शेट्टी चलचित्र सूर्यवंशीलाई लिएर चर्चामा छन् । यस चलचित्रले हालसम्म बक्स अफिसमाा २६६ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाइसकेको छ । एक अन्तर्वार्ताका क्रममा सूर्यवंशीका निर्देशक रोहित शेट्टीले आफ्नो संर्घषका दिनहरू सम्झिएका छन् । अन्तर्वार्ताका क्रममा अन्तिम पटक लोकल रेल कहिले चढ्नुभयो भन्ने प्रश्नमा शेट्टीले लोकल ट्रेनमा आफूले लामो यात्रा गरेको […]

जाह्नवीले लगाइन् एकदमै छोटो वनपिस, कैद भयो उप्स मोमेन्ट

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on जाह्नवीले लगाइन् एकदमै छोटो वनपिस, कैद भयो उप्स मोमेन्ट.

एजेन्सी, दिवंगत बलिउड अभिनेती श्रीदेवीकी छोरी तथा नायिका जाह्नवी कपूर बलिउड चलचित्र उद्योगमा ठूलो नाम हो । उनले निकै कम समयमा बलिउडमा आफ्नो पहिचान बनाउन सफल भइन् । चलचित्र ‘धडक’बाट बलिउडमा डेब्यू गरेकी जाह्नवीको अभिनयलाई दर्शकहरूले निकै मन पराउँछन् । यसैबीच जाह्नवीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा जाह्नवीको ‘उप्स मोमेन्ट’ कैद […]

बुद्धि गौतमको शब्दमा निशानको ‘सम्झनु र बिर्सनु’ सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on बुद्धि गौतमको शब्दमा निशानको ‘सम्झनु र बिर्सनु’ सार्वजनिक.

काठमाडौं । गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक गरिएको छ। बुद्धि गौतमको शब्द सृजना रहेको गीतमा उज्ज्वल सागरको संगीत छ । भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास बिष्टलाई फिचरिङ गरिएको छ । सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन् ।

आक्रामक व्यापार गर्दै ‘पुष्पा’, बाहुबलीको रेकर्ड तोड्ला ?

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on आक्रामक व्यापार गर्दै ‘पुष्पा’, बाहुबलीको रेकर्ड तोड्ला ?.

एजेन्सी। ख्याति कमाइरहेको तेलुगु फिल्म पुष्पाले हिन्दी भाषी दर्शकमाझ पनि आफ्नो शक्ति देखाउँदै छ। फिल्मको हिन्दी संस्करणले असाधारण रूपमा राम्रो प्रदर्शन गरेको छ र अल्लु अर्जुनको स्टारडम प्रमाणित गरेको छ। विशेष त प्रतिष्पर्धामा सबै चर्चित र स्टार कलाकारले भरिएको फिल्म पुष्पाले आक्रामक व्यापार गरिरहेको छ , जसकारण फिल्मले १० दिनमा ३७ करोडभन्दा बढी कमाइ गरेको […]

फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न  

Published: in गीत/संगीत/मनोरञ्जन, विविधा by . Leave a Comment on फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न  .

विराटनगर । थालासेमिया पिडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पिडित बिरामीहरु उपचारमा सहयोग पुर्याउन […]

चन्द्रमणि गौतमलाई बिरिसु लोक संगीत सम्मान

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on चन्द्रमणि गौतमलाई बिरिसु लोक संगीत सम्मान.

काठमाडौंँ । सञ्चारकर्मी चन्द्रमणि गौतम बिरिसु लोक संगीत सम्मान २०७८ बाट सम्मानित भएका छन् । कला र संस्कृतिको पहिचान, कलाकर्मीको सम्मान भन्ने मूल नाराका साथ बिरिसु मिडियाले आयोजना गरेको स्टार म्यूजिक एण्ड फिल्मस् अवार्ड २०७८ मा सञ्चारकर्मी गौतमलाई सम्मान गरिएको हो । विभिन्न ४९ विधामा अवार्ड वितरण गरिएको छ । कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा […]

चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा

Published: in गीत/संगीत/मनोरञ्जन, by . Leave a Comment on चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा.

काठमाडौं– फिल्म निर्मता छविराज ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। निर्माण गर्न लागेको चलचित्रको नाम नखुलाई ओझाले स्क्रिप्ट र गीतमा काम भइरहेको बताए। छविको चलचित्र ‘मंगलम’को ‘पर्खपर्ख मायालु’ बोलको गीत संगीतकार दीपक शर्माले कम्पोज गरेका थिए र गीत निकै हिट भएको थियो। ओझाको नयाँ फिल्ममा पनि संगीतकारका रुपमा […]

चलचित्र समीक्षा ‘जय भिम’ : न्यायको संघर्षपूर्ण यात्रा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on चलचित्र समीक्षा ‘जय भिम’ : न्यायको संघर्षपूर्ण यात्रा.

आफ्नै किसिमको जीवनपद्धति छ, संस्कार छ, जीविकोपार्जनका लागि गरिने अथाह मिहिनेत छ । तर, अन्न उब्जाउने जमिनको पट्टा छैन । पट्टा छैन भन्नुको अर्थ खेती गर्ने आफ्नो नामको जमिन छैन । जमिनको नाममा मुसा खोज्ने दुलासमेत छैन । राजाकन्नुले इँटा भट्टामा कति इँटा बनायो, उसलाई मेसो छैन । तर, आफ्ना लागि पक्की इँटाको एउटा घर बनाउन नसकेकोमा ठूलै दुःख छ । […]