Sajhamanch Archive

भद्रपुरका ज्ञानु घिमिरेको संस्कृत भाषाको गीत सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, स्थानीय तह by . Leave a Comment on भद्रपुरका ज्ञानु घिमिरेको संस्कृत भाषाको गीत सार्वजनिक.

झापा। झापा भद्रपुर निवासी ज्ञानु घिमिरेले संस्कृत भाषाको गीत सार्वनिक गरेका छम । दिपक वज्रचार्यले गाएको गीत मायाको डोरीलेलार्इ संस्कृत भाषामा आफ्नो स्वर दिएका हुन । विभिन्न भाषाका गीतहरु सार्वजनिक भए पनि संस्कृत भाषामा अनुवाद गरेर गाएको यो पहिलो गित रहेको गायक घिमिरेको दाबी छ । नेपाली चर्चित गीतहरुलाइ संस्कृत भाषामा अनुवाद गरी संस्कृत भाषालार्इ […]

टिकटकका पाँच जना प्रभावशाली महिला पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on टिकटकका पाँच जना प्रभावशाली महिला पक्राउ.

एजेन्सी । इजिप्टको एक अदालतले पाँच सामाजिक सञ्जालका पाँच जना प्रभावशाली महिलाहरुलाई सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको छ । भिडियो सेयरिङ एप टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई सो सजय सुनाइएको हो । अलजजिराका अनुसार उनीहरुलाई १८ हजार ७५० डलर जरिवाना पनि सुनाइएको छ […]

बेनिशाको पेन्टिङमा बुद्धको मुर्तीदेखि प्रकृतीको सुन्दरतासम्म

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बेनिशाको पेन्टिङमा बुद्धको मुर्तीदेखि प्रकृतीको सुन्दरतासम्म.

नायिका बेनिशा हमालले लक डाउनको समयमा आफ्नो सानैदेखि पेन्टिङ गर्ने चाहना केही हदसम्म पुरा गरिन् । बेनिशाले प्रकृतीको सुन्दरतालाई आफ्नो कल्पनामा उतार्ने कोशिश गरिन् । मुम्बइमा ‘फिल्म मेकिङ’ अध्यन गर्दागर्दै कोरोनाका कारण लकडाउन भएपछि उनी नेपाल आएकी थिइन् । नेपाल आएर अपार्टमेन्टमा बस्दै गर्दा बेनिशालाई एक जना साथीले पेन्टिङ गर्न आग्रह गरिन् । बेनिशा भन्छिन्–‘२ […]

नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड– २०२० का लागि आवेदन फारम खुल्ला

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड– २०२० का लागि आवेदन फारम खुल्ला.

काठमाडौँ । नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड– २०२० हुने भएको छ। कोभिड– १९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि अवार्डको आयोजना गरिएको जनाइएको छ । कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले संगीतका विभिन्न विधातर्फ नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड– २०२० […]

अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा.

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनौतले नपोटिज्म, केही सेलिब्रेटी, फिल्म निर्माता र प्रोड्युसरहरुको विरुद्ध मोर्चा नै खोलेकी छिन् । उनले बलिउडमा हुने पक्षपातको विषयमा निकै ठूलो आवाज उठाएकी छिन् । एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा उनले सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डेले सुशान्तको बारेमा गरेका केही विषयहरुको खुलासा गरेकी छिन् । उनले अंकिताको भनाईलाई […]

पूजाको प्रश्न–‘के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो ?’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on पूजाको प्रश्न–‘के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो ?’.

सरकारले मंगलबार राती १२ बजेबाट लक डाउन अन्त्य भएको घोषणा गरेको छ । तर, लकडाउन अन्त्य भएपनि केही क्षेत्र भने खुलेका छैनन् । चलचित्र क्षेत्रको बिषयमा अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । अधिकांश क्षेत्र खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा निर्णय नहुँदा विभिन्न खालका प्रश्नहरु उठेका छन् । चलचित्र क्षेत्रमा विभिन्न मानिसहरुले पनि यो बिषयमा […]

कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ.

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख गरेकी थिइन् । कंगनाले भनेकी […]

ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन : विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन : विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै.

सुशान्त सिंह राजपूतको मृत्युपछि नेपोटिजमको मुद्दा उठाउँदै थुप्रै कलाकारलाई सोसल मिडियामा ट्रोल गरियो । यो सूचीमा फिल्म निर्देशक करन जोहरको नाम पनि समावेश छ । खासमा भन्ने हो भने सुशान्तको मृत्युपछि करन नै सबैभन्दा धेरै निशानामा परेका हुन् । करनले यसबारे अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्, न नै कुनै ट्रोलर्सलाई यसबारे जानकारी दिएका छन् । […]

‘प्रसाद २’ बन्ने

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on ‘प्रसाद २’ बन्ने.

चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । चलचित्रका निर्देशक भने फेरिएका छन् । चलचित्र ‘प्रसाद’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । अब भने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । चलचित्रलाई सुभाष थापाले निर्माण […]

‘भन्थे बाजेले’ को म्युजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘भन्थे बाजेले’ को म्युजिक भिडियो सार्वजनिक.

बिक्रम बरालको स्वरमा रहेको ‘भन्थे बाजेले…..’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्जमा ‘भन्थे बाजेले….’ बाहिरिएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रेम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् । अर्जुन तिवारीले छायाँकन गरेको गीतको […]