झापा । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री […]
शिवसताक्षी । पछिल्लो समय मानिसहरुको आयुर्वेदिक चिकित्सा पद्धतिप्रति आकर्षिक हुन थालेका छन् । विभिन्न दीर्घरोगी विरामीहरु अन्य उपचारमा भन्दा भरपर्दो उपचार भन्दै आयुर्वेदिक औषालयहरु धाउनेको संख्या बढ्न थालेको छ । झापा शिवसताक्षीको दूधे आयुर्वेदमा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको संख्या हुवात्तै बढेको छ । दूधे आयुर्वेदमा आज एकैदिन ३ सय ५० बढीले उपचार […]
अर्जुनधारा । झापाको अर्जुनधारा वडा नं. ६ स्थित माता मन्दिर नजिकै आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याइएको छ । चिकित्सक डा.रबिन्द्र लालदास र उनकी श्रीमती डा. सिमाकुमारी सिन्हा दासले उक्त डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । आज शुक्रबार डा. रविन्द्रका पिता उमेशचन्द्र लालदास, छोरीहरु रेबिका र रेचना दासले संयुक्त रुपमा डाइग्नोष्टिक सेन्टरको उद्घाटन गरेका […]
बिर्तामोड । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् आजदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो । पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना […]
काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा […]
झापा । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०७९–२०८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै प्रदेश प्रमुख परशुराम खापुङले मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने बताएका हुन् । […]
काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोभिड विरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने छ । ‘खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडि नै खोप उपलब्ध गराइदिनुहोस् भनेका छौं । खोप कार्यतालिका अनुसार जेठ २५ देखि ३० भित्रमा २० लाख मात्रा आउने छ’ स्वास्थ्य […]
बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिलाको छातीको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना शिविर सम्पन्न गरेको छ । संस्थामा आबद्ध महिला सदस्यहरुलाई प्राथमिकतामा राखेर संस्थाले आफ्नै मुख्य कार्यालयमा आज सोमबार सो कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित शिविरमा क्यान्सर सम्बन्धी जानकारी दिइएको छ । क्यान्सर […]
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मेडिकल शिक्षातर्फ स्नातक तहको लाइसेन्स तथा स्नातकोत्तरतर्फ विशेष परीक्षा तालिका २०७९ सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो लटको लाइसेन्स परीक्षा आगामी असोज ६,७ र ८ गते हुनेछ भने दोस्रो लटको माघ १२,१३ र १४ गते हुनेछ । त्यस्तै, स्नातकोत्तरतर्फ पहिलो लटकोे विशेष परीक्षा साउन ६ र ७ गते, दोस्रो […]
काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । आयोगको हिजो बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेका अनुसार चार वर्षदेखि शुल्क नबढेको र […]