Sajhamanch Archive

छिमेकी देशमा कोरोना बढ्दोक्रममा, नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on छिमेकी देशमा कोरोना बढ्दोक्रममा, नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह.

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज बिहीबार एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण दर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न […]

काठमाडौँमा वायु प्रदूषण बढ्दै

Published: in स्वास्थ्य by . Leave a Comment on काठमाडौँमा वायु प्रदूषण बढ्दै.

काठमाडौँ । धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम […]

२४ घण्टामा १० जनामा कोरोना पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on २४ घण्टामा १० जनामा कोरोना पुष्टि.

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ९१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ३४ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय […]

कनकाई नगरपालिकाले कोरोनाकालमा खेलेको भूमिकाको विवरण सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कनकाई नगरपालिकाले कोरोनाकालमा खेलेको भूमिकाको विवरण सार्वजनिक.

कनकाई । झापाको कनकाई नगरपालिका स्वास्थ्य शाखामार्फत हालसम्म भएका उपलब्धीहरू सार्वजनिक गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्र स्थापनासहित उपकरण जडान तथा कोरोना भाइरस महामारीको समयमा गरेको कार्यविवरण आज सार्वजनिक गरेको हो । नगरपालिकाले डिआर एक्सरे सञ्चालन, युएसजी सेवा सञ्चालन, इसिजी सेवा सञ्चालन, ल्याब सेवाको विस्तार, चौबिस घण्टे इर्मरजेन्सी सेवा सञ्चालन, स्वास्थ्य बीमा […]

एनएमसीका समिति पदाधिकारीलार्ई उत्प्रेरणामूलक तालिम

Published: in मुख्य समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on एनएमसीका समिति पदाधिकारीलार्ई उत्प्रेरणामूलक तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को आयोजनामा एकदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न कार्यक्रममा संस्था अन्तर्गतका समिति उपसमिति पदाधिकारीहरुलाई विभिन्न विधामा सहजीकरण गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा स्वस्थ भान्सा तथा स्वस्थ्य जीवनशैली सम्बन्धी विषयमा सहजकर्ता गंगा ढकालले सहजीकरण गर्दै संस्थाले तय गरेको ‘असल संस्कार र समृद्धिका लागि […]

आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

Published: in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप.

झापा । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल) ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि […]

प्रधानमन्त्रीले गरे टाइफाइड खोप अभियानको शुभारम्भ, भोलिदेखि देशैभर लगाइने

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्रीले गरे टाइफाइड खोप अभियानको शुभारम्भ, भोलिदेखि देशैभर लगाइने.

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण […]

टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार बालबालिकालाई खोप दिने तयारी

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार बालबालिकालाई खोप दिने तयारी.

भद्रपुर । टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ । स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्र्तक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्र्तगत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो । १५ महिना देखि १५ वर्षसम्म […]

अब कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on अब कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोपको पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ । यसअघि कोभिड […]

पुरुषको यौन स्वास्थ्यमा कोभिड–१९ गम्भीर प्रभाव

Published: (Updated: ) in विचार/ब्लग, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on पुरुषको यौन स्वास्थ्यमा कोभिड–१९ गम्भीर प्रभाव.

प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड(१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ। यही प्रभावका कारण कोभिड(१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ। टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एंडोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, […]